कोशी प्रदेश नेपाल फार्मास्युटिकल एसोसिएसनमा शम्भु शाहको प्यानल बिजयी

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अधिवेशनबाट शभु शाहको प्यानल विजय भएको छ । शाहले निकटतम प्रतिद्वन्दी विवेक दाहाललाई १६९ मतअन्तरले पराजित गदै अध्यक्षमा निर्वाचित भएका छन ।

निर्वाचनमा कुल ५४६ मत खसेकोमा शाहले ३५२ मत प्राप्त गर्दा दाहालले १८३ मत प्राप्त गरेका थिए । एसोसेसनको उपाध्यक्षमा विश्वनारायण (बीएन) चौधरी,सचिवमा दिपेन्द्र खड्का,कोषाध्यक्षमा संजिप खड्का निर्वचित भएका छन ।

यसैगरी खुला सदस्य तर्फ विजय कार्की, रश्मि अधिकारी र महिला सद्स्यमा संगीना कुमारी चौधरीले निर्वचित भएका हुन । नव निर्वचित अध्यक्ष शाहले चुनावि नतिजा जे भए पनि अबका दिनमा समग्र फार्मेसी समुदायको हित हुने गरि काम गर्ने र सबैको पेशागत हकहितका लागि सबैलाई मिलाएर अघि बढाउने प्रतिबद्धता जनाएका छन।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved