स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण

  • जेठ २४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ ।

माहा नगरभित्र रहेका गर्भवती महिला साथै अन्य समस्या भएकाहरुको घरमै पुगे् स्वयमसेविकाहरुले उपचार तथा सेवा प्रदानगर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको छ ।

वडाध्यक्ष हरिशचन्द्र सहनीले बताएका छन । महानगरका मेयर नागेश कोइरालाको आतिथ्यतामा भएको कार्यक्रममा ह ७३ घढसमा देवी भट्टराई, ७३ घढस मञ्ज बस्नेत, केशकशा कौशर,जेवा खानम, राधादेवी ग ७३ घढसप्ता, मदिना खातुन ७३ घढसन, सञ्जु कामत चौधरी, ७३ घढस,आशाक मण्डल क ७३ घढसमारी र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो ।

saikal-pp.22

कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वयमसेविकाहरुलाई साइकल वितरण गरेका हुन ।

मेयर कोइरालाले महिला स्वास्थ्य स्वयमसेविकाहरुले समयमा विमारीहरुको घर गएर निस्वार्थ रुपमा काम गरेको बताए । महिला स्वयमसेविकाहरुको कामको जति नै प्रशंसा गरे पनि कमी हुने मेयर कोइरालाले बताए ।

सो अवसरमा वडाध्यक्ष सहनीले समयमा विमारीको घर सम पुगेर उपाचार गर्ने सके विमारीहरुको स्वास्थमा सुधार हुनेर जोखिम समेत कम गर्ने उदेशयले
साइकल वितरण गरेको बताएका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved