पेस्तोल सहति धरानमा २ पक्राउ

  • जेठ ८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / धरान ईलाका प्रहरी कार्यलय धरानले पेस्तोल सहति थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा नम्बर १० मयुरपथ बस्ने बर्ष ३५ का राजेश लिम्बु र धरान वडा नम्बर ५ देउरीका जनता ग्यारेज संचालक २५ बर्षका कुमार भण्डारी रहेका छन ।

आईतबार पत्रकार सम्मेलन गरी उनिहरुलाई ईलाका प्रहरी कार्यलय धरानले सार्वजनि गरेको हो । ईलाका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनहिरुलाई शुक्रबार करिव १ बजे धरान ८ मा रहेको जनता ग्यारेज बाट पेस्तोल वरामद गरिएको थियो ।

मेड यन युएसए लेखिएको म्याग्जीन सहतिको गोली नएको पेस्तोल वरामद गरेको डिएसपी मल्लले बताए । उक्त ग्यारेजमा उनि आफै पुगेर छापा मारेका थिए । ग्यारेजबाट पेस्तोलको व्यारेलको भाग, ग्रिप गर्ने ग्रेण्डर मेसिनले काटि टुक्रा पारि लुकाएर राखेको अवस्था फेला पारेको थियो ।

 उनिहरु दुबैलाई मुलुकी अपराध २०७४ को हातहतियार तथा खरखजान सम्बन्धी कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी मल्लले बताएका छन ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved