कार्यपालिकाको बैठकद्वारा नदीजन्य पदार्थको उत्खननको मापदण्ड संसोधन

  • जेठ २, २०८०
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर/ आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ ।

प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो ।nagarpalika-66

उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए ।

उनले भने–‘हामीले मेयरले अभिभावकीयरुपमा कार्यपालिका सस्दयहरुले उठाएको मागहरुलाई सम्बोधन गरेको र हिजोका निर्णयहरु फिर्ता लिएर एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छौं ।

nagarpalika-44

’ उनले मेयरले हिजोका निर्णय फिर्ता लिएर कमजोरीकोरुपमा नलिई एकतावद्ध भएर अगाडि बढ्न अभिभावकको गर्ने प्रतिबद्धता जनाएको बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved