विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरु

  • वैशाख २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगरमा शुक्रबारदेखि खुल्ला कराँतै प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो ।

शनिबार (आज) समम संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटनाका खेलाडीहरुको सहभागिता छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागि छ । भारतका कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए ।

प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागि छ ।

पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहेको उनले बताए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंशराज वाग्ले गरे । उनले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट बिनायोजन गुर्नपर्ने बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved