गरिब वस्तीमा झुल वितरण

  • वैशाख २१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढिरहेकोबेला धरानका एक समाजसेवीले  इनरुवाबासीलाई झुल वितरण गरेका छन ।  

 देवकोटा आधारभूत विद्यालयका १४ जना विद्यार्थीहरुलाई शैक्षिकसामाग्री वितरण गरेका छन् अपाग तथा सहायलाई निरन्तरसहयोग गर्दै आउनु भएका धरान निवासीअशोक अग्रवालले पछिल्लो समयइनरुवा पुगेर त्यहाँका सर्वसाधारणझुल वितरण गरेका छन् देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

अपांग तथा असहायकेन्द्र धरानका सदस्य समेत रहेका अग्रवालले आफूलेकमाएकोकेहीअंशसमाजसेवामा समर्पित गर्नुपर्छभन्ने भावनाले झुल तथा शैक्षिक सामाग्री वितरण गरेको बताए ।

गर्मी बढ्दै जाँदालामखुट्टेको टोकाइबाट हुने रोग डेगु तथा मलेरिया लगायतका रोग लाग्ने भएकोले इनरुवाको गरिब बस्तीका सर्वसाधारणलाई७० थान झुल र देवकोटा आधार भूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तक र झोला वितरण गरेकोबताए । विपन्न परिवारलाई झुलको महत्वहुनेदेवकोटा आधारभूत विद्यालयका प्रद्यानाध्यापक अनिरुद्रप्रसाद यादवलेबताए ।

उनले यस विद्यालयमा अध्ययनगर्ने अधिकांश विद्यार्थी विपन्न परिवारका हुने गरेको बताउदै शैक्षिक सामाग्री वितरणलेविद्यार्थी तथा तिनका अभिभावकलाई ठूलो राहत मिलेको बताए ।

इनरुवा इभेन्ट मेजेजमेन्टका प्रेसिडेन्ट तथा स्थानीय सञ्जय मेहताले गरिब तथा सहायलाई वितरण गरेको झुलले लामखुट्ट ेकोटोकाइबाट हुने डेंगु तथा मलेरियाजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताउदै विपन्न परिवारका विद्यार्थीहरुलाई वितरण गरेको शैक्षिक सामाग्रीले ठूलोराहत मिलेको बताए । सो अवसरमा झुल तथा शैक्षिक सामाग्री वितरणगर्ने अग्रवालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गरिदिन आग्रह गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved