भारी मात्रामा गाजासहित दुई जना पक्राउ

  • वैशाख २१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  गाजासहित दुई जनालाई शसस्त्र प्रहरी बल सुरक्षा वेश फुस्रेले दुई जनालाई पक्राउ गरेको छ ।

आज विहान सशस्त्र प्रहरीले शंका लागि चेकजाच गर्ने क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालका घर भई हाल सिँधुवा बस्दै आएका ६ का ३४ बर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको ओख्रे गाउँपालिका २ का २८ बर्षीय चुडामणि कटुवाललाई २ सय २७ कजी ४ ग्राम गाजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुका साथबाट शसस्त्र प्रहरीले ६० हजार नगद र २ थान मोवाइल समेत फेला पारेका छन् । धनकुटबाट धरानतर्फ आउदै गरेका१–०२००१ ख ९४८९ न.को फुल डाला भएको ट्रकमा गाजा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धरान १३ शिवधारा चेकपोष्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved