‘ज्याकी आइएम २१’ वैसाख २१ देखि रिजिल

  • बैशाख १६, २०८०
  • स्नेहा श्रेष्ठ ।
alt

 विजयपुर / छायांकन धरानमा रहेको ‘ज्याकी आइएम २१’ नेपालभरिबाट एकै पटक रिलिज हुने भएको छ ।

चलचित्रको टिमले आइतबार धरान किचनमा पत्रकार सम्मेलनको अयाोजना गरी वैसाख १ गतेबाट चलचित्र रिजिल हुन लागेको जानकारी गराइएको हो ।

पारिवारिक कथामा बनाइएको सो चलचित्रको ८० प्रतिशत छायाँकन धरानमा गरिएको निर्देशक रेनिसा वान्तवा राईले बताइन् ।

IMG_20230429_132203

पारिवारको सपना पूरा गर्ने क्रममा लाहुरेको सपना बोकेका युवाहरुको कथालाई समेटेर वास्तविकता उजागर गर्न यो चलचित्रले खोजेको निर्देशक रेनिसाले जानकारी दिइन् ।

सो चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगर, नायिका जोशिका गुरुङले अभिनय गरेका छन् भने कलाकार प्रेम सुब्वा र सुजता राईले बुवा आमाको भुमिका निर्वाहा गरेका छन् ।चलचित्र पारिवारिक कथामा आधारित रहेको नायक धिरज राईले बताएका छन । नृत्य क्षेत्रमा लागेका अधिकास यृवाहरुको वास्तविक पिडालाई चलचित्रमा उतारिएकोे नायीका जोशिको बताएकी छिन ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved