फिदिममा एमाले अध्यक्ष ओली लक्षित मसाल जुलुस

  • वैशाख १६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

पाँचथर/  पाँचथरको सदरमुकाम फिदिममा नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध पहिचानवादीहरुले मसाल जुलुस निकालेका छन् ।

प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै उनीहरुले विरोधमा मसाल जुलुस निकालेका हुन् ।

फदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने पहिचानवादीहरुले जबरजस्त ढंगबाट ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गर्दै कोशी नाम खारेजीको माग गरेका थिए ।

मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved