हर्क साम्पाङ र उपप्रमुख बजेट माग्न काठमाण्डौमा

  • चैत २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघा काठमान्डाैमा

धरान / मेयर साम्पाङ र अइन्द्र विक्रम बेघा धरानको विकाश निर्माणका योजना लिाएर काठमाण्डौ गएका हुन् ।

 आगामी बजेटमा धरानको खानेपानी लगायतका योजनामा बजेट माग गर्न धरानका मेयर तथा उपमेयर काठमाण्डौ पुुगेका छन् ।

आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य भईरहेकाले धरानको खानेपानी सहित,शिक्षा,स्वास्थ्य तथा पर्यटनका योजनाहरुमा बजेट विनियोजन गर्न माग गर्दै नगर प्रमुख र उपप्रमुख काठमाण्डौ गएको उप प्रमुख अइन्द्र विक्रम बेघाको सचिवालयले जनाएको छ ।

मेयर हर्कराज राईले धरानको खानेपानी समस्या समाधान गर्न कोशीको पानी ल्याउनुु पर्ने र त्यसका लागि केन्द्रिय सरकारले बजेट दिनुु पर्ने बताउदै आएका छन् ।

माओबादी नेतृत्वको सरकार भएको र उप प्रमुख अइन्द्र विक्रम बेघाको प्रधानमन्त्री तथा माओबादीबाट मन्त्री बनेका नेताहरुसँग नजिक रहेकाले बजेट तथा योजना माग गर्न सहज हुने योजना सहित नगर प्रमुख र उपप्रमुख दुुबै काठमाण्डौ गएको बुझिएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved