आवरहोम स्कुलद्वारा विद्यार्थी विदाई

  • चैत १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान– १९ स्थित आवरहोम इङ्लिस वोर्डिङ स्कुलले प्रवेशिका परीक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विदाई गरेको छ ।
स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो ।

कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए
औपचारिक कार्यक्रम शिक्षिका अन्जु तामाङले सञ्चालन गरेकी थिइन् भने साँस्कृतिक कार्यक्रम विद्यार्थी रिन्छीन गुरुङ र अभिगेल लिम्बुले सञ्चालन गरेका थिए । विद्यार्थीहरुको विदाई गर्दै उज्जवल भविष्यको कामना समेत गरीएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved