पत्रकार दाहाल पुरस्कृत

  • फागुन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९ बाट इटहरीका सञ्चारकर्मी हिमाल दाहाल पुरस्कृत भएका छन् । दाहाललाई पर्यटन प्रवर्धनमा कलम चलाए वापत सेछले प्रदान गर्ने गरेको पुरस्कारबाट यस वर्ष इटहरीका सञ्चारकर्मी दाहाल पुरस्कृत भएका हुन् ।

उनलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री सुदन किरातीले नगद १० हजारसहित दोसल्लासहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् ।
पर्यटन विद्यामा कलम चलाउने एक जना सञ्चारकर्मीलाई सेछले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ ।

यस वर्ष इटहरीका सञ्चारकर्मी हिमाल दाहाललाई पुरस्कृत गरिएको सेछ ट्राभलिङका सञ्चालक बासुदेव बरालले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved