मोरङ २: सुजतासँग मतान्तर बढाउँदै एमालेका ऋषिकेश पोख्रेल

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/  रमोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ७ सय ९५ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

एमालेका पोख्रेलले २० हजार १ सय ८४ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १९ हजार ३ सय ८९ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ८ सय ३९ मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ६ सय १० मत प्राप्त गरेका छन् ।
यहाँ मतगणना जारी रहेको छ ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved