सुनसरी क्षेत्र नं. १ (क)मा एमालेका बस्नेतले गठबन्धनका उम्मेद्वारसँग बढाए मतान्तर

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ ९क० तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले गठबन्धनका तर्फबाट साँझा उम्मेद्वार बनेका नेपाली काँग्रेसका उमेश थापासँगको मतान्तर बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार बस्नेतले ११ सय ५ मतले अग्रता कायम गरेका हुन् ।

उनले ८ हजार ८ सय २ मत प्राप्त गर्दा काग्रेसका थापाले ६ हजार ९ ७७ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका उद्धव श्रेष्ठले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । 

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved