प्रतिष्ठानको सहायक डीनमा डा. खडका नियुक्त

  • असोज २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डीन (परीक्षा) पदमा डा. धन केशर खड्कालाई नियुक्त गरिएको छ ।
प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मिति बुधबारदेखि लागु हुने गरी डिनमा नियुक्त गरिएको हो ।

उनको कार्यवधि दुई बर्षको रहनेछ । सहायक डिन डा.भावेश कोइरालाको दुई वर्षे कार्यकाल भदौ १८ गते सकिएपछि रिक्त रहेको पदमा डा.खड्कालाई नियुक्ति गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए ।
डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एम.बी.बी.एस. उत्तीर्ण गरेका छन्े भने चर्म तथा यौनरोग विषयमा एम.डी. उत्तिर्ण गर्नुभएको गरका छन् ।

इटहरी ( १९, तरहराका स्थायी घर भएका डा. खड्काले सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका थिए । उनंले आ.व. २०७५।०७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समितिको संयोजकको भूमिका समेत कुशलतापुर्वक निर्वाह गरेका थिए ।

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved