सुनसरी १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्रको उम्मेद्वारी फिर्ता

  • असोज २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्र उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका उमेद्वारले उमेद्वारी फिर्ता लिएका छैनन् ।
निर्वाचन कार्यालयलृ बुधबार विहान १० बजेदेखि १ बजेसम्म उमेद्वारी फिर्ता लिने समय तोकेको थियो ।

सोही अनुरुप प्रदेश १ (१) तर्फ पासाङ डोल्मा गुरुङ र प्रदेशसभा १ (२) तर्फ मा कमलबहादुर कटवालले मनोनय फिर्ता लिएको निर्वाचन अधिकृत रुद्र अर्यालले बताए ।

प्रदेश र प्रतिनिधिसभा गरी सुनसरी क्षेत्र नं. १ मा ४९ जनाले उमेद्वारी दिएका थिए । दुई जनाले फिर्ता लिएसँगै निर्वाचित अधिकतृकले ४७ जनाको नाम सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ११ स्वतन्त्र र ९ राजनीतिक दलसहित २० जना उम्मेद्वार छन् भने अब प्रदेशसभा (१) मा ७ जना राजनीतिक दल र ७ जना स्वतन्त्र गरि १४ जना उम्मेद्वार हुनेछन् । यस्तै, प्रदेशसभा (२)तर्फ ६ जना राजनीतिक दल र ७ जना स्वतन्त्र गरि १३ जना उम्मेद्वार हुनेछन् ।

अब मेचीनगरमा नगद हैन ...

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक् ...

उद्धार गरेर ल्याइएकी ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया ...

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved