शिखरको १४ औ बार्षिकोत्सव सम्पन्न

  • असोज १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

धरान ९ आचार्य लाइनमा रहेको आफ्नै भवनमा साधारण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अफिसर सुयलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदन अनुसार २०७९÷०७९ मा संस्थाले २० लाख ४३ हजार ५ सय ४१ रुपैया नाफा गरेको छ । संस्थाको शेयर पूजी १ करोड ८१ लाख २१ हजार ९ सय ४० रुपैया भएको जानकारी दिएको थियो भने निक्षेप बचत २० करोड २८ लाख ५५ हजार २ सय ९० रहेको जनाएको छ ।

यस्तै संस्थाले १९ करोड २१ लख ५० हजार ७ सय ६३ कर्जा लगानी गरेको र संस्थामा ४० लाख ८० हजार ९ ४० रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved