बिपिका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्न अवरोध गर्नेलाइ स्पस्टिकरण दिन सर्बोच्चको आदेश

  • पुस ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर गुगल

धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी हरुले प्रमुख पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्बोच्च अदालतले दिएको आदेश कार्यन्वयनमा अवरोध गरे पछि आन्दोलनरत डा। सुर्य प्रसाद रिमाललाइ १ हप्ता भित्र स्पष्टीकरण दिन सर्बोच्चले आदेश दिएको छ ।

bp_aadesh

पुस ६ गतेको तेज बहादुर केशीको एकल इजलाशले १ हप्ता भित्र फैसला कार्यान्वयन गर्नु नपर्ने कारण खुलाइ हाजिर हुन आदेश गरेको छ । गत मंसिर २१ गते नवराज विष्टले दिएको निबेदन मा फैसला गर्दै प्रतिष्ठानमा लगाएको ताला खोल्न सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चको आदेश अनुसार स्थानीय प्रहरी प्रशासनले ताला खोल्न खोजे पछि आन्दोलनकारीले अवरोध गरेका थिय । पुनः बिष्टले फैसला कार्यन्वनयन गराउन निबेदन दिएका थिय ।

संयुक्त संघर्ष समितीका संयोजक डा. सुर्य प्रसाद रिमाललाइ बिपक्षी बनाइएको छ । उनी सङै समितिका सह संयोजक डा. बिष्णु पोख्रेल, गणेश फुलारा, वसन्त गेलाल, र रिता पोख्रेललाइ पनि बिपक्षी बनाइएको बुझिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved