धरानका अधिकांश संरचना अधुरै

  • फागुन ५, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर थालेका अधिकांश भौतिक संरचना समयमै पूरा हुन सकेका छैनन् ।

तत्कालीन मेयर ध्यानबहादुर राईले २३ वर्षअघि धरान–१७ मा सप्तरङ्गी पार्क बनाउने योजना अगाडि सारे । त्यसैअनुरूप त्यहाँ भौतिक संरचना निर्माण थालिए पनि आधा काम नहुँदै रोकियो । यस्तै, तत्कालीन मेयर मनोजकुमार मेन्याङ्वोले १९ वर्षअगाडि भानुचोकको तरकारी बजारलाई हटाएर सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि सारे ।

सो जग्गा अहिले ट्याक्सी–टेम्पोको नगरपालिकाले पनि ५ लाख विनियोजन गरेको जनाए । अहिले यस क्षेत्रमा वनभोजका लागि मासिक रूपमा ४०–५० समूह आउने गरेको उनले बताए ।

पर्यटकीय गन्तव्यको रूपमा विकास हुने सम्भावना बोकेको सो क्षेत्रमा बालउद्यान बनाएर पानी र बत्तीको व्यवस्थापन हुनु आवश्यक रहेको स्थानीय गोपाल राई बताउँछन् । यसका लागि सरकारले अनुदान दिनुपर्ने र स्थानीय व्यवसायीले पनि लगानी गर्नुपर्नेमा स्थानीयको जोड छ ।

helth-park-photo-2

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved