कोभिड अस्पतालमा उपचाररत १ जना काेराेना संक्रमितको मृत्यु

  • असोज १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
विहिबार राती उपचारमा रहेका राजबिराज ४ का एक ३९ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृत्तकलाई गोल्डेन हस्पिटल विराटनगरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज ९ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । 

उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । मृतकमा उच्च रक्तचाप , मधुमेह र मृगौलाको दिर्घकालिन समस्या भएको र डाइलासिस हुदै गरेको उनले बताए । उनको बुधबार बिहान ३ः१० बजे मृत्यु भएको जनाएको छ ।
मृत्तकको शव व्यवस्थापन नियम अनुसार व्यवस्थापन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved