धरानमा भदौ १७ गते सम्म लकडाउन कायमै रहने

  • भदौ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले गत साउन २२ गते जारी लकडाउनलाई पुन निरन्तरता दिएको छ ।

आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपलिकाको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले लकडाउनलाई भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो भने अब २ घण्टा समय थप गरि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय आज बसेको बैठकले गरेको छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved