विराटनगरका ६ जना पत्रकारलाई कोरोना संक्रमण

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमाबार साँझको रिर्पोट अनुसार विराटनगरमा थप २३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो परीक्षणमा स्थानीय दैनिकका पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । पत्रकारले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधान रहन र परीक्षण गर्न आग्रह गरेका छ्न ।
संक्रमण भएका पत्रकार आईसोलेसनमा छन् ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved