धरानमा आज १२ बजे राति देखि लागु हने गरि २८ गते सम्म लकडाउनको घोषण

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विश्वव्यपी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले लकडाउनको घोषण गरेको छ ।

आज विहान उपमहानगरापलिकामा बसेको बैठकले आज राति १२ बजे पछि लागु हुने गरि ७ दिनको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको बैठकमा सहभागि एक वडाध्यक्षले बताए ।

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved