धरान उपमहानगरपालिकाको निति तथा कार्यक्रममा खानेपानि संस्थानलाई बोर्डमा गाभ्ने देखि राजस्व छुट सम्म

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान/ धरान उपमहानगरपालिकाले कोभिड १९ ले धरानको व्यापार, ब्यबसाय सहित स्थानिय लाई पारेको असर र प्रभावलाइ राहत हुने आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम लाई प्राथमिकता दिएको छ । प्रमुख अतिथी प्रदेश सभाका सभामुख प्रदिप कुमार भन्डारी रहेका थिए ।

उपमहानगरपालिकाको सातौं नगरसभा मा उपमेयर मन्जु भन्डारी सुबेदिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन ।

उपमेयर भण्डारीले धरान उपमहानगरपालिकाको वार्षीक निति तथा कार्यक्रम प्रस्तुत गर्दै खानेपानि संस्थान धरान शाखाका कर्मचारीहरु मध्ये बोर्डमा आउन चहानेहरुलाई यहीँ असार मसान्त सम्ममा बोर्डमा हाजिर गराई बाँकी रहेका दुबै संरचनालाई एकीकरण गरि यहीँ श्रावण १ देखि खानेपानि ब्यबस्थापनका सम्पूर्ण कार्यहरु खानेपानि बोर्ड मार्फत सञ्चालन गरिने बातईन ।

साथै उनले चालु आर्थिक बर्षको राजस्वमा कोभिड १९ का कारण परेको असरबाट राहात उपल्बध गराउन तीन महिनाको राजस्व छुटगरिने बातईन ।

उपमेयर भण्डारीका अनुसार कृषि पशु तथा सामाजिक बिकास जस्ता विविभन्न योजना तथा कार्यक्रहरुमा पोहिलो प्रथमिकताको लाभग्राहीहरुलाई योजना तथा अनुलान दिइने भएको छ ।

उनले कोभिड १९को प्रत्यक्ष असरका कारण धरानको अथिर्क , सामाजिक, शैक्षिक सांस्कृतिक , पर्यटन , खेलकुद , यातायात , होटल व्यवसाय व्यापार लगायत सबै क्षेत्रहरुमा देखिएको असरलाई राहात पुग्ने गरि स्वोरोजगार व्यवसायी मजदुरहरुलाई स्वाबलम्बी बनाउन र सम्मान गर्ने गरि करको निति तयार गर्दै दायार फराकिलो गर्ने गरे बजेट तर्जुमा गरिएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved