वराहक्षेत्र नगरपालिकाको क्वारेन्टाइनमा चोरी, भत्ता नपाएको भन्दै प्रहरीले ड्युटी गरेनन्

  • असार ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / वराहक्षेत्र नगरपालिकाले स्थापना गरेको चक्रघट्टीस्थित क्वारेन्टाइनमा १४ दिन सम्म बसेकाहरुले बिझाइ गरेका छ्न ।

चक्रघट्टीस्थित क्वारेन्टाइनबाट ग्यास स्टोभ, तन्ना, दन्त मन्जन, थाललगायत दैनिक प्रयोगमा आउने सामग्री हराएको छ ।

क्वारेन्टाइनका इन्चार्ज स्वास्थ्यकर्मी अमृत भुजेलका अनुसार मधुवन्स्थित क्वारेन्टाइनमा समेत डिस्चार्ज भएकाहरुले जेब्रा झोलाभित्र सामग्री हालेको फेला पारिएको बताए ।
क्वारेन्टाइनमा राखिएको वाइफाइको राउटर र तारसमेत चुडेर लगेको इन्चार्ज भुजेलले जानकारी दिए ।

चक्रघट्टीस्थित क्वारेन्टाइनमा प्रहरीले कोरोना सङ्क्रमण हुने भन्दै चेक जाच नगरेको नगरपालिका स्रोतले जनाएको छ भने मधुवनमा भत्ता नपाएको भन्दै प्रहरीले क्वारेन्टाइनमा ड्युटी गरेको छैन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved