धरानमा उपचाररत २८ जना कोरोना संक्रमित डिस्चार्ज भए

  • जेठ २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

उनीहरू सघन उपचार कक्ष ९आईसीयू० मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले बताए ।

साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए ।

संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्य अवस्थामा डिस्चार्ज भयो, केही लक्षण देखिएन’, प्रवक्ता सापकोटाले भने।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved