झापा बाह्रदशी गाउँपलिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

झापा । झापामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकामा एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । 

केही दिनअघि भारतको बम्बईबाट आएका ति व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेको स्रोतले बताएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका र झापा गाउँपालिकामा एक सङ्क्रमित रहेकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved