ब्राउन सुगर सहित धरान १३ बाट ३ जना पक्राउ

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका स्थित वडा नम्बर १३ बाट इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई पक्राउ गरेको छ ।

धरान १३ का समिया लिम्ब, मन्दिप मगर र धरान १५ का घनश्याम राईलाई प्रहरीले ३ ग्राम ब्राउन सुगर, १ सय ५० ट्याबलेट नाइट्रोजन र ८३ हजार रुपैया नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनामा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved