ईटहरीमा कोरोना संक्रमति भेटिएपछि २ र ३ वडा सिल, ५ दिन बजार बन्द गर्ने निणर्य

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ ।

हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ । इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो ।

त्यस्तै उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ ।

विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ ।

हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ ।

इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो ।त्यस्तै उपमहानगर भित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved