प्रदेश १ मा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसंगै परीक्षण गराउनेको संख्या बढेको छ ।

सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसको लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोशी अस्पताल मातहत दुई वटा ल्याब संचालनमा छन् ।

यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पिसिआरबाट २ हजार २ सय ४० जनाको नमूना परीक्षण गर्न ल्याबमा पठाइएकोमा एक हजार ९ सय १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ९ सय ३९ जना छ ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ७ हजार ९ सय ९७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved