चतरा । म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र–५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं. १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक
सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ। नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,"यो सम्
सुनसरी/ काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज साँझ ६ बजे दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार आमनेसामने हुनेछन्। दुवै टोली लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेका हुन्। नेपाल र म्यानमारले कीर्गिस्तान र लेबननलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन्। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ १ हजार रुपैयाँ र भिआईपीतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ। खेल सुरु हुनु २ घन्टाअघि नै दर्शकलाई रंगशाला प्रवेश गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आग्रह गरेको छ। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक उपाधि जित्ने लक्ष्य राखेको छ। समर्थकहरूक
धरान । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो ह
धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराब
सुनसरी/ किरात राई यायोक्खा हङकङले यहि माघ ६ गते जनवरी १९ को दिन किरात नया वर्ष यलेदोङ ५०८५, किराया हङकङ २७ औ स्थपना दिवस, २० औ सामुहिह चुलो स्थापना दिवस र ९ औ सुप्तुलुङ खिम(चुलो घर ) दिवसको अवसरमा किरात राई सास्कृतिक मेला २०२५ को अयोजना गरि भव्य रुपमा मनाएको छ । किराया हङकङले हङकङ स्थित सानविन किलिचुङमा रहेको किराया हङकङको आप्mनै भवनमा सास्कृतिक उत्सव आयोजना गरेका थिए । सामुहिक रुपमा चुला पुजा गरेर उत्सव २०२५ मनाउन सुरु गरिएको थियो । उत्सवको अवसरमा किराया हङकङले हङकङमा रहेर ग्राजुएट गरेका तिर्शला राई र जय राईलाई सम्मान गरेका थिए । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष किराया हङकङका अध्यक्ष ग
धरान । कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत कोशी प्रदेशकै पर्यटन राजधानी भेडेटारमा सम्मानित भएका छन् । कोशी प्रदेश सरकारका पर्यटमन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित आजदेखि सुरु भएको भेडेटार फुड फेष्टिबल २०८१ को अवसरमा सम्मान गरेका हुन् । सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा बढी समयदेखि धरानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।उनी सहित कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरेलाई पनि नगद र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री मण्डलले सम्मान गरेका छन् । पत्रकार वस्नेत र घिमिरेलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय एतिहासिक तथा पर्यटकीय स
धरान । डिसेम्बर २५ तारिख अर्थात ख्रीष्टमस २०८१ देश विदेशमा धुमधामसँगै प्रभु येशु ख्रीष्टको जन्मोत्सवको रुपमा मनाएका छन् । पछिल्लो समय ख्रीष्टमस इसाई समुदायले मात्रै होइन सबै जात,जाती र धर्म र लिंगहरुको लागि साझा पर्ब सहितको भातृत्व प्रेम र सहिष्णुताको चाड भएको छ ।वुधबार परेको यो उत्सवलाई सवैले मनाएका छन् । विदेशमा रहने नेपाली तथा स्वदेशमा रहने नेपाली दाजुभाई दिदी बहिनीहरुले खी्रष्टमसलाई आपसी सदभाव,भाईचारा र भातृत्व प्रेमका लागि शुभकामना आदान प्रदान गरि मनाएका छन् । ईसाईहरु चर्च गएर विस्वासी र आफुन्तहरुसँग खशी साटा साट गदै शुभकामना प्रदान गर्दै मनाए भने अन्य धर्मालम्बीले पनि ख्रीष्टमसला
काठमाडौं/ रोजगारीको प्रलोभन देखाएर गैरकानुनी तवरले म्यानमार पुर्याइएका पाँच नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड हुँदै उनीहरुलाई नेपाल फिर्ता ल्याएको बैंककस्थित नेपाली दूतावासले जानकारी दिएको हो । चार पुरुष र एक महिलालाई थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा नेपाल ल्याइएको दूतावासले जनाएको छ । ‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा
पृष्ठभूमिडिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर