स्थानीय

    Showing 651-660 of 3,353 items.
  • नाम्जेको होमस्टेमा पर्यटक बढ्दै

    धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथा वाह्य पर्यटकको घुइचो नै लाग्ने गर्छ । पर्यटकीय गन्तव्य भेडेटारमा स्काइआक सञ्चालनसंगै नाम्जे थुम्कीमा भएका होमस्टेहरुले पर्यटक तान्ने गरेको छ । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध छ । यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । होमस्टेमा चहलपह

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

    धरान/ धरानमा मंगलबार साँझ ६९० केजी गाँजासहित पक्राउ परेका सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो । ‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रा

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अगुवाको इतिहास लेख्दै एमाले

    विाटनगर/ कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ । बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।  कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो ।&nbs

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्व मन्त्री कार्कीद्बारा नगर अस्पताललाई २० लाख वरावरको उपकरण हस्तान्तर

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त  (अवकाश) हुनु भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगद ३० हजुारद्वारा सम्मान सहित बिदाइ गरेको छ । बिहिवार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ को अवसरमा नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा पुर्‍याएका दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर , तारा भुजेल , गीता कट्टेल , लग्नी चौधरी , भालुन चौधरी , गीता चौधरी , उर्मीला पौडेल , राधिका अधिकारी , लक्ष्मी ढुंगेल , रत्न माया माझी त्यस्तै जमुना थापा , नन्दकुमारी सुनुवार , कृष्ण कुमारी भण्

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलीगुडी झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तार बारे छलफल

    काठमाडौं/ भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदिपसिंह पुरी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरू बीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।उनीहरू बीच नयाँ पूर्वाधार योजना अन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण बारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देश बीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसैबीच,सर्

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा तोकियो धानको समर्थन मूल्य

    झापा/ विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । ‘कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ’, उनले भने, ‘कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।’ तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर हर्क साम्पाङद्धारा पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की

    धरान । धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुलाई फेरी धम्की दिदैं उनको सामाजिक सञ्जालमा तथानाम गालि गर्न थालेका छन् । वुधबार साँझ उनको सामाजिक सन्जालबाट फेसबुकमार्फत् फेरी धम्कि दिदैं तथानाम गाली गर्दै धरानका पत्रकारलाई शीर ठाडो पारेर हिड्न नदिने धम्की दिएका छन् । मुलधारका मिडिया र मिडियामा आवद्ध पत्रकारहरुलाई धम्कि दिदै आएका छन् । उनले फेसबुकमा आज पत्रकार सम्मेलनमा आउनु भन्दै उर्दी जारी गरेका छन् भने पत्रकार सम्मेलनमा नआए बेइज्यति गर्ने धम्कि दिएका छन् । उनले ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला । पत्रकार सम्मेलनमा नाअए शीर ठाडो

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान इटहरी सेउती सडक बन्दैछ,भत्किँदैछ ( भिडियो )

     धरान /कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् ।सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् ।  बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्व

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 1,170 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविधिले विस्थापित गर्दै गाउँघरमा दाइँ गर्ने परम्परा

    धनुषा/ कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए ।  उनले भने, ‘एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए मापसे चेक गर्ने मेसिन

    बुढीगंगा/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन । विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved