स्थानीय

    Showing 481-490 of 5,190 items.
  • धरानमा महिला पत्रकारको चरित्रहत्या गर्ने एक पक्राउ, चार जनाको खोजी तीव्र

    धरान/ सामाजिक सञ्जाल फेसबुकमार्फत महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा धरानमा एक जना पक्राउ परेका छन् भने अन्य संलग्नको खोजी तीव्र पारिएको छ। धरान उपमहानगरपालिका–१२ निवासी फुर्वा शेर्पालाई असान्दर्भिक भिडियो पोस्ट गर्दै गालीगलौज तथा अपमानजनक टिप्पणीमार्फत पत्रकार महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल उनलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न अन्य चा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 995 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वरमा रथोत्सवको तयारी पूरा, आजदेखि धार्मिक यात्रा सुरु

    धरान/ धरान–१४ स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पिण्डेश्वर महादेव मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव आजदेखि भव्य रूपमा सुरु हुँदैछ। चैत्र ५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने यस महोत्सवका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पिण्डेश्वर बाबाधाम समिति र मन्दिर व्यवस्थापनको संयुक्त आयोजनामा हुने यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको छ। रुद्राक्षारण्य महात्म्यमा उल्लेखित ऐतिहासिक महत्वलाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए। महोत्सव अवधिभर दैनिक बिहान ९ बजेदेखि

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘एसईई आइडल–६’ को तयारी सुरु, निःशुल्क फारम वितरण

    पानबारी/ “शिक्षाका लागि सङ्गीत” भन्ने मूल नारासहित प्रतिभा खोजी अभियानका रूपमा सञ्चालन हुँदै आएको एसईई आइडल–६ को तयारी धरानमा सुरु भएको छ। सन् २०१९ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणको पहिलो खुल्ला अडिसन आगामी २०८३ साल वैशाख ५ गते (शनिबार) हुने आयोजकले जनाएको छ। एफ.टि.एल. अनलाइन टिभी फक्ताङ्लुङ खबर को आयोजनामा प्रत्येक वर्षझैं यस वर्ष पनि धरानमै कार्यक्रम सञ्चालन हुने भएको हो। एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता प्रदेशस्तरीय हो। प्रतियोगितामा खुल्ला गायन, नृत्य र वक्तृत्वक

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्राफिक व्यवस्थापनका लागि १७ थान ‘ह्वील लक’ सहयोग

    धरान/  धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुनसरीलाई १७ थान ‘ह्वील लक’ सहयोग गरेका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त सामग्री ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराइएको हो। मंगलबार भाटीले कार्यालयमै ट्राफिक प्रहरीका प्रहरी निरीक्षक अनिल माबोहाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उनले कार्यपालिका सदस्यमा छुटिदै आएको बजेटबाट ५० हजार बराबरको ‘ह्वील लक’ खरिद गरि हस्तान्तरण गरेको बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल माबोहाङले सवारीसाधन पार्किङ गर्दा व्यवस्थित रूप

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानको पानीमा कसको अधिकार ? धरानमा नयाँ विवाद चर्कियो

    धरान/ खानेपानी संकटसँग जुधिरहेको धरानमा श्रमदानबाट ल्याइएको पानीले राहत त दियो, तर अहिले यही पानीको स्वामित्व र व्यवस्थापनको विषयले नयाँ विवाद जन्माएको छ। कोकाहा खोलाबाट स्थानीयले पसिना बगाएर ल्याएको पानी कसरी प्रयोग गर्ने भन्नेमा मतभेद देखिएको हो। निवर्तमान मेयर तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले खानेपानी बोर्डप्रति असन्तुष्टि जनाउँदै श्रमदानको सम्मान हुनुपर्ने बताएका छन्। उनले श्रमदानका क्रममा पिउने पानीका लागि बोर्डसँग ट्यांकर माग्दा समयमै उपलब्ध नगराइएको आरोप लगाए। “मेहनतको कदर भएन,” भन्दै उनले अब श्रमदानबाट ल्याइएको पानी बोर्डको ट्यांकीमा नराखी सिधै जनतालाई वितरण गर्न

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 290 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लोहार समुदायको धार्मिक बन र मन्दिर: परम्परा जोगाउँदै नयाँ पुस्तालाई जोड्ने प्रयास

    धरान / कोशी प्रदेशका लोहार समुदायले आफ्नो धार्मिक परम्परा संरक्षण गर्ने उद्देश्यसहित धरान–६ पानबारीस्थित रायचौरीमा धार्मिक बनसहित मन्दिर स्थापना गरेका छन्। पाँचकन्या सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको उक्त मन्दिरमा अहिले लोहार दाजुभाइसँगै अन्य हिन्दु धर्मावलम्बीहरू पनि पूजा–पाठ गर्न आउने गरेका छन्। भोजपुरको दुङ्मानामा जन्मिएका लोहार समुदायले वि।सं। २०५४ सालमा “खन्यवासी औतारी मन्दिर” स्थापना गरी पूजा–आराधना सुरु गरेका थिए। सुरुवातमा अर्काको निजी जमिनमा निर्माण गरिएको मन्दिरलाई दीर्घकालीन रूपमा संरक्षण गर्न कठिन भएपछि पाँचकन्या सामुदायिक वन क्षेत्रमा सारिएको

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा बिद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसिय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । मङलवार महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुलाई उक्त बित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । बिद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान , वित्तीय निर्णयहरु साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘आमालाई बचाइदिनुहोस्’ भन्दै छोरीको अपिल

    इटहरी/ सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छन्। गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन अहिले उनकी छोरी सुनेना परियारले सहयोगको अभियान सुरु गरेकी छन्। आमाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरियो। चिकित्सकले उच्चस्तरीय उपचार आवश्यक रहेको भन्दै भारतको दिल्ली लैजान सुझाव दिएपछि परिवारले सोमबार उनलाई दिल्ली लगेको छ। तर, उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुम

    • प्रकाशित मितिः चैत २, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा दलित अधिकार ऐनमा ढिलाइ :बजेटसहित बाध्यात्मक कानुन ल्याउन दबाब

    धरान/ कोशी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा भइरहेको ढिलाइप्रति दलित अधिकारकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित अधिकार सुनिश्चित गर्न बजेटसहितको बाध्यात्मक कानुन अविलम्ब प्रदेशसभामा पेस गर्न प्रदेश सरकारसँग माग गरेका छन्।नेपालको संविधानले दलित समुदायका लागि महत्वपूर्ण मौलिक हक सुनिश्चित गरे पनि कोशी प्रदेश र स्थानीय तहमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा ढिलाइ हुँदा ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार कानुन नहुँदा तथा बनेका कानुनमा पर्याप्त बजेट नहुँदा दलित सशक्तीकरणका कार्यक्रमहरू

    • प्रकाशित मितिः चैत २, २०८२
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी महिला पत्रकारको चरित्रहत्या गर्ने रबि रत्न चुडाल पक्राउ

    धरान/  सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाल पक्राउ परेका हुन्। उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ। पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गते ‘Khabar Bulletin TV’  नामक युट्युब च्यानलमार्फत आफ्नो फोटो र धरानका पूर्व मेयर हर्क साम्पाङको फोटो जोडेर बनाइएको भिडियो सामाजिक सञ्ज

    • प्रकाशित मितिः चैत २, २०८२
    • 1,571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved