स्थानीय

    Showing 4,601-4,610 of 4,960 items.
  • सेफ्टीटेङकीमा खसेर २ जनाको मृत्यु

    सुनसरी । संखुवासभा खादबारी नगरपालिका ४ सेखा मा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्दा अचानक सेफ्टीटेङकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । नरेश गुरुंङको घरमा बनाइएको सेफ्टीटेङकीमा खसेर मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार राती सेफ्टीटङकी खसेर बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो । उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानसिक संन्तुलन गुम्ने गरि कुटिएकी दलित गर्भवती महिलाले अझै पाइनन् न्याय

    सुनसरी । सिम चोरी गरेको आरोपमा छिमेकीकै कुटाईबाट मानसिक सन्तुलन गुमाउने पुगेकी गर्भवती महिलाले अझै न्याय पाउन सकेकी छैनन् । पिडकहरु विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न अझै आनाकानी गरिरहेको छन् भने छिमेकीहरुले गाउँको घटना गाउँ मिल्न भन्दै दबाब दिइरहेका छन् । प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगर परिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई चर्को दबाब दिइरहको छ । उनीहरूले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपूर्ति बापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन घरमा आएर फकाइरहेका छन् । घटना मिलापत्र गराउन केही जनप्रतिनिधि पनि लागिरहेका छन । शोभाकी आमा देवी दर्जीले भनिन्, ‘कुटपि

    • प्रकाशित मितिः असार ७, २०७८
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार धरान उपमहानगरपालिकामा शोक विदा

    धरान / धरान उपमहानगरपालिकामा (आज) आइतबार शोक विदा दिने निर्णय गरेको छ  । उपमहानगरले आज सूचना  जारी गर्दै नगरपालिकामा कार्यरत सफाईकर्मी उपेन्द्र मरिक ख को निधनमा एक दिन शोक विदा दिने निर्णय भएको जनाएको हो । अत्यवावश्यक सेवाबाहेक नगर कार्यपालिको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।      

    • प्रकाशित मितिः असार ६, २०७८
    • 2,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाचौं दिन पनि वीपीका चिकित्सक तथा विद्यार्थीद्वारा धर्ना

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाउदै गएको अनियमितता र भ्रष्टाचारको विषयमा अख्तियारको ध्यानाकर्षण गराउने चिकित्सकलाई उपकुलपतिले स्पष्टिकरण मागे पछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा विद्यार्थीहरुले चौथो दिन पनि दुई घण्टा धर्ना दिएका छन् । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतबार प्रतिष्ठानको निति विपरित गएको भन्दै स्पष्टिकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपति विरुद्ध चिकित्सक तथा विद्यार्थीहरुले सोमबार देखि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । आज पाचौं दिन पनि उपकुलपति कार्यालय

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘डा. पोखरेललाई काटिएको स्पष्टिकरण पत्र बुझ्नु अगावै कसले लिक गर्यो?’

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक विवादले स्वास्थ्य सेवा त प्रभावित बनेकै छ, संस्थाको गोपनियता पनि भंग गर्न थालेका छन् । प्रतिष्ठानको गोपनियता कायम गर्नु पदाधिकारीहरुको दायित्व हो, तर तिनैबाट गोपनियता भङ्ग हुन थालेको स्पष्ट भएको छ । प्रतिष्ठानका मुख्य पदाधिकारीले आफ्नै गुटका पत्रकारहरु परिचालन गरेका छन् । एकले अर्कालाई दोषि देखाउन संस्थाको गोप्य सुचनाहरु पनि बाहिर आउन थालेको छ । गत जेठ ३० गते एक चिकित्सकलाई काटिएको स्पष्टिकरण पत्र उनले बुझ्नु अगावै संचारमाध्यममा पुगिसकेको थियो । पदाधिकारीबाटै पत्र बाहिरिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्रति

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वीपीलाई विश्वविद्यालय बनाउन भिसि किन हतारिए ?’

    धरान । कोरोनाको महामारीकै बिचमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्ति भएको ३ महिना नबित्दै डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउने निर्णय गराए । कोरोना महामारीमा संक्रमित भएका बिरामीहरुलाई प्रतिष्ठानबाट दिइने स्वास्थ्य उपचारको सेवालाई प्रभावकारी बनाउनुको साटो उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन हतारिए । दैनिक जसो कोरोना संक्रमितहरु बढ्दै गएको अवश्थामा कोभिड अस्पताल शुरु गरेर उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गराउन काठमाण्डौं धाइरहे । गत साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई विश्वविश्वविद्यालय बन

    • प्रकाशित मितिः असार १, २०७८
    • 945 पटक पढिएको
    • "दिनेश गजमेर"
  • केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

    धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन खुकुलो भए सँगै बजारमा बढ्यो चहलपहल

    धरान । गत एक महिना देखि लकडाउन घोषणा गरिएको सुनसरीमा शुक्रबार देखि बजारमा चहलपहल शुरु भएको छ । शुक्रबार देखि लकडाउन खुकुलो बनाए पछि बजारमा चहलपहल शुरु भएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिए पछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजे देखि ३ बजे सम्म पसल खुल्ला गरिदिएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुल्ला नै गरेका छन् । एक महिनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही र

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,921 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रष्ठिानको कोभिड अस्पतालमा धरान ८ एक जना सहति सुनसरीका दुईजनाको मृत्यु

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत दुई संक्रमतिको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. चुणमडी पोखरेलका अनुसार धरान ८का ६० वर्षीय वृद्ध र रामधुनीका ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।धरान ८ का संक्रातिको बुधबार राती १०: ५० मा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो ।उनको स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई त्यहाँबाट जेठ २५ गते रिफर गरेर प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचार भइरहेको थियो । त्यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उप

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा सुतेकै ठाउमा महिलाको मृत्यु

    इटहरी । सुनसरीको इटहरी ४ बगैचाटोल स्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अन्दाजि ३५ वर्षकी महिला सुतेकै ठाउमा बिहीबार मृत भेटिएकी छिन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्यक्तिको घरमा डेरा बस्दै आएकी ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकी हुन । राति खाना खाएर सकुशल सुतेकी श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राति सकुशल सुतेकी श्रीमति बिहान मृत भेटिएपछि गाउलेहरू अचम्ममा परेका छन भने केहिले हत्या आशंका समेत गरेका छन । घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved