स्थानीय

    Showing 3,811-3,820 of 5,057 items.
  • अव्युदय स्पोर्ट्स फेस्ट २०२३

    धरान/  बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन । बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन ।   सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,048 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान:भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना

    सुनसरी/ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। तराईका केहि स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  महाशाखाले जनाएको छ  दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका

    • प्रकाशित मितिः असार १२, २०८०
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगु रोग देखा पर्‍यो सचेतना कार्यक्रम नै छैन

    धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो । झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ । मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानमा  संक्रमण भएको पाइएको छ । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,075 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनमा तातो हावा चल्न सक्ने, सचेत रहन आग्रह

    काठमाडौँ/  यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ।  यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका सम

    • प्रकाशित मितिः असार ११, २०८०
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पुस्ता–अन्तर विषयमा अन्तरकृया

    धरान / पुस्ता अन्तरका कारण जेष्ठ नागरिकहरु छोरा नातिको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन विताउन बाध्य छन् । पुरानो पस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुदै जादा पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाज सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधान बताउछन् । धरानमा अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार होटल रत्ना ईनमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका व

    • प्रकाशित मितिः असार ११, २०८०
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीको बहाव बढेपछि सप्तकोशीमा जेट-बोट बन्द

    सुनसरी/ सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेट-बोट बन्द भएको छ।उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेट-बोट सञ्चालनमा थिए। वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेट-बोट बन्द गरिएको कोशी एड्भेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए। कोशीमा पानी बढेपछि सबै जेट-बोट कोशीबाट निकालिसक्यौं,थापाले भने,बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बन्द गरिएको हो। पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए। बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्

    • प्रकाशित मितिः असार १०, २०८०
    • 912 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्कृति बचाउन संगिनी र बालन खैजडी भजनको तालिम

    धरान/  ब्राम्हण समाज नेपाल धरानले वैद्धिक सनातन धर्ममा चलन चल्तीमा रहेको संगिनी नाच तथा बालन खैजडी भजन लोप हुन लागेको भन्दै संरक्षणका लागि दिएको तालिम शुक्रबारबाट सम्पन्न भएको छ । वैवाहिक कार्यक्रम तथा पूजाआजाका समयमा गाइने संगिनी नाच तथा बालन खैजडी भजन संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ब्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताए । शुक्रबार धरान ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पनन तालिममा ३८ जना महिलाले संगिनीसम्बन्धी तालिम लिएकार थिए भने १४ जना पुरुषले बालन खैजडीसम्बन्धी तालिम लिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।   ६ दिनस

    • प्रकाशित मितिः असार १०, २०८०
    • 988 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम

    धरान /स्थानीय सरकारले पछिल्लो समय महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउन थालेका छन् । महिला लक्षित बजेटबाट उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिँदै आएको हो । घरेलु उद्योगलाई प्रोत्साहित गर्दै महिलालाई आत्मनिर्भर बनाउन धरान उपमहानगरपालिका वडा नं. १७ ले शनिवार एक दिने साबुन बनाउने तालिम दिएको हो । धरान उपमहानगरपालिका वडा नंं ११ का वडाध्यक्ष लोकेन्द्र फागोले तीतेपातीमा पानी हालेर तालिमको उद्घाटन गरेका थिए । समृद्धि प्राकृतिक साबुन उद्योगकी सञ्चालक मनिता घिमिरेले वडामा रहेका २५ जना महिलाहरुलाई तालिम दिएकी थिइन् । संगम महिला समूहको सहकार्यमा आयोजना भएको सो तालिममा महिलाल

    • प्रकाशित मितिः असार १०, २०८०
    • 1,257 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३,

    धरान/   बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबार देखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३ लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ । यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्या

    • प्रकाशित मितिः असार १०, २०८०
    • 958 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका वडा काम चलाउ मात्र ?

    धरान /  धरान उपमहानगरपालिकाका २० वटा काम चलाउ मात्रै बनाउन खोजिएको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि राखेका छन् । कार्य पालिका बैठकमै मेयरले बजेट आफु केन्द्रित गर्न खोजेको भन्दै वडालाई काम चलाउ मात्र बनाउन खोजेको बताएका हुन् । आगामी आर्थिक बर्ष २०८०/८१का लागि तयार भएको धरान उपमहानगरपालिकाको बजेटमा मेयर हर्क साम्पाङले हस्तक्षेप गरेर २१ करोड मात्र बजेट वडामा पठाउने गरि सिलिङ तयारी पारेका छन् । कुल १ अर्ब ७० करोड हाराहारीमा आउन लागेको उपमहानगरको बजेटमा वडाहरुलाई मेयरले बजेट कटौती गर्न लागेका हुन् । गत बर्ष वडाहरुले ३१ करोड पाएका थिए भने त्यस अघि ३५ करोड रुपैया वडामा पठाउने गरिएको थियो ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved