स्थानीय

    Showing 3,511-3,520 of 5,056 items.
  • अदुवा खेतिबाट कृषक लाभान्वित

    धरान/ अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको धरान स्थित कृषि उपज बजार स्थलले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको साँगुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिक

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 1,056 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विकास संस्थाले बचत तथा ऋणको कारोबार गर्न नपाउने

    इटहरी । इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको छ । इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालय मार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ । उपमहानगरपालिका द्वारा जारी पत्रमा भनिएको छ, ‘टोल विकास संस्थाहर

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णुमा मिनी प्रदर्शनी सम्पन्न

    धरान । दशै तिहारको बिदामा गृहकार्य स्वरुप दिइएको गृहकार्यमा विद्यार्थीहरुले तयार गरेको सचेतनामुलक सामग्रीहरुको धरान स्थित विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयले मिनि प्रदर्शनीको आयोजना गरेको छ । दशै देखि छठ सम्मको विदामा विद्यार्थीहरुले विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका विभिन्न विषयको सैद्धान्तिक ज्ञान तथा सृजनात्मक क्षमतालाई व्यवहारिक रुपमा सिक्न सिकाउन गृहकार्य दिएको थियो । विद्यार्थीहरुलाई विविध परियोजना कार्य तथा मोडेल तयार गर्नका निम्ति दिइएको गृहकार्यका रुपमा तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरि गत मंसिर १७ गते प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा विद्यार्थी र अभिभावक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भूकम्पपीडितका लागि एमाले धरानद्वारा राहत रकम हस्तान्तरण

    धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘लोकतन्त्र माथि प्रहार हुँदा पनि गठबन्धन सरकार मौन छ’

    धरान । देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहेको अवश्थामा पनि गठबन्धन सरकार मौन बसेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले आरोप लगाएका छन् । अनेक बहानामा प्राप्ती उपलब्धीलाई ध्वस्त पार्न धावा बोलिरहेको अवश्थामा पनि गठबन्धन सरकार कान तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको उनले दाबी गरे । मंगलबार नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पिडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहँदा गठबन्धन सरक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

    धरान/  लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल ‘धरान म्युजिक फेस्ट’ सँगै पुनः जुर्मुराएको छ । मङ्सिर १५ र १६ गते दुई दिन धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘म्युजिक फेस्ट’ मा धरान गुञ्जायमान बन्यो । धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न ‘धरान म्युजिक फेस्ट’ धरानका उदाउँदो प्रतिभालाई ठूलो ‘प्लेटफर्म’ दिन र पूर्ण मनोरन्जनका प्रदान गर्न आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीले काँग्रेस नेतालाई ओखलढुङ्गामा अवरोध गर्ने

    धरान/  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो । ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ । समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहर

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलासुस्ती

    धरान/ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महत्वपूर्ण मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म सवा सय किलोमिटर सडक निर्माण २०७७/ ०७८ बाट शुरु भए पनि अझै अधुरै छ । कमल खोलादेखि साहदत्त खोलासम्मको ३२ किमी सडकको डिपिआर समेत पूरा भएको छैन भने राजमार्गभित्र पर्ने रुखको लगत उठाउने काम जारी छ । सम्झौता अनुसार एक बर्षभित्रमा सडक निर्माणको काम पूरा हुन कठिन छ । झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको लम्बाई १२७. ८ किलोमिटर रहेको छ । आर्थिक बर्ष २०७७/०७८ बाट शुरु भएको मार्ग २०८१/०८२ मा सम्पन्न हुनुपर्ने स

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक मुद्दामा छैन सरकारको ध्यान

    विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु.एन.नबोदय कलेजका बिद्यार्थीलाई लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना

    धरान/  धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved