तेस्रो सोनापुर गोल्डकप चैत २४ देखी सुरु "चन्दन रौनियार "

  • चैत २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहबी /सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत २४ गते शनिबार देखि तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा ,

गोल्डेन स्टार क्लब भलुवा सुनसरी ,बिरगंज यूनाईटेड पर्सा ,इटहरी फुटबल क्लब सुनसरी ,पथरी फुटबल क्लब मोरङ ,

बर्दिवास नगर क्लब बर्दिवास ,मेमोरी यूवा क्लब सुनसरी आयोजक ,र कस्तुरी फुटबल क्लब लाहान सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले नगद दुई लाख एघार हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद एक लाख पाच हजार पाच सय सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझिले जनाए।

बैशाख १ गते सम्म हुने प्रतियोगितामा उत्कृष्ट विद्या तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने अध्यक्ष माझिले जनाए।

पत्रकार सम्मेलनमा प्रतियोगीताको अनुमानित आय ब्यय बाईस लाख पच्चासल हजार हुने जनाइएको छ।

सहयोगी संघसंस्थाहरुमा मुख्य प्रायोजक एशियण थाई फुड्स प्रा.ली दुहबी सोनापुर ,प्रायोजक सुविधा ग्यास उधोग दुहबी सुनसरी ,सह प्रायोजक अरिहन्त मल्टी फाइवर्स लि .पशुपति आईरन एण्ड स्टील दुहबी सुनसरी ,

संयोजक दुहबी नगरपालिका कार्यालय दुहबी सह संयोजक दुहबी वडा न .८ कार्यालय प्राविधिक सहयोगी सुनसरी जिल्ला फुटबल संघ साथै मिडिया पार्टनहरुमा कोशीपत्र दैनिक,कोचिला खबर,कोचिला एफेम ,

उदघोष ,दुहबी टाइम्स ,कोसी प्रेस न्युज पार्क अनलाइन प्रदेश दर्पण, प्रतिक्षण दैनिक मिडिया हरु समेत रहेको सचिव पंचनरायण चौधरीले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved