स्थानीय

    Showing 3,431-3,440 of 4,930 items.
  • प्रहरी श्रीमति संघद्वारा मठ मन्दिर सरसफाई

    धरान/  नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पर्यटकको चहलपहल शुरु

    धरान/  विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ । समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थाले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘तस्कर तन्त्रलाई बढवा दिदाँ अर्थतन्त्रमा असर’

    धरान/  देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् । सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए । उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्, उद्योग व्यवसाय न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नुना स्टोर प्रकरण : बचतकर्ताको रकम २५ करोड भन्दा बढी

    धरान/ बचतकर्ताको रकम लिएर फरार रहेका धरान ११ स्थित नुना स्टोरका संचालकले २५ करोड भन्दा बढी रकम तिनुपर्ने देखिएको छ । केही दिन अघि पिडितहरुको उजुरीको आधारमा ३ करोड रुपैया लिएर फरार रहेको भनिए पनि पछिल्लो समय उजुरी गर्नेको संख्या बढ्दै गए पछि उनले २५ करोड भन्दा बढी रकम लिएर फरार रहेको बुझिएको हो । संञ्चालक वसन्त राई ४ सदस्यीय परिवार सहित भागेपछि १८ जना पीडितहरू पहिलो निवेदन लिएर इलाका प्रहरी कार्यालय पुगेका थिए । थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन । तेस्रो निवेदन ८ जनाले दिएका छन् । राईले पसलमा कारोबार गरेका ६० जना पिडितहरुको २५ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार रहेक

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 1,126 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

    धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ । पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो । करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए । धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन । टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 910 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किसान आलु रोप्न व्यस्त

    इनरुवा/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त भएका छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएर अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्ने कामले भ्याइ नभ्याई छ । आलु रोप्नको लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने काममा किसान व्यस्त भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका ५ को नरसिंह टपरा क्षेत्रमा किसान एक हजार बढी हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गर्दै आएका छन् । यहाँका किसानको हिउदे बालीमा मुख्य उत्पादन नै आलु रहेको किसान शिवराम यादवले बताए । आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेत

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनले वीपी अस्तव्यस्त उपचारमा आएका विरामी आउदै फर्किदै

    धरान/ दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोगेका छन् । रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलग्न चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचार सेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थारु चलचित्र सजनी तोहर बिनको प्रिमियर सो मा दर्शक भरिभराउ

    सुनसरी/ बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को प्रिमियर सो प्रदर्शन भएको छ । बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्य तथा मा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए । यो फिल्मले गाउँ घर नगरमा घटि रहे

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको आन्दोलन ओपिडि खुले पनि बिरामीले पाए सास्ती

    धरान/ लामो समयदेखि आन्दोलनमा चिकित्सकहरु होमिए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आएका बिरामीहरुले सास्ती पाएका छन् । बुधबार बिरामीका आफन्तहरु पनि आन्दोलनमा उत्रिए पछि ओपिडि सेवा सुचारु भएको थियो । बिरामीको भिड बढे पछि झन सास्ती पाएका छन् । बढुवा प्रक्रिया रोकिएको विषयलाई लिएर आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षकहरुको संगठन शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण विरामीले समयमै उपचार पाउन सकेका छैनन् । ७ बर्षदेखिको बढुवा प्रक्रिया सुचारु नभएको विषयलाई लिएर राजीनामा दिएर काममा नफर्किएका शिक्षक तथा चिकित्सकका कारण सधै

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडावासीले सांसदसंग भने बाटो बनेन

    धरान/ धरान वडा नम्बर २० स्थित चिण्डे डाँडा, बाघखोप, कोलडाँडा र शूलीकोटवासीले आफुहरुको प्राथमिकता सडक पूर्वाधार रहेको बताएकाछन् । सुनसरी क्षेत्र नम्बर १ [ख] का प्रदेश सांसद विजय राईसंग गुनासा राख्दै यस ठाउँको समस्याहरु धेरै रहेको भएपनि सडक बाटो नहुँदा वडावासीले सबैभन्दा धेरै सास्ती पाएको दुखेसो गरेकाछन् । मंगलबार बाघखोप भ्रमणमा रहेका सांसद राई सहितका टोलीलाई स्थानीय जगत राईले यस वडाका समस्याहरु धेरै भएपनि मूल समस्या बाटोको स्तरोन्नती रहेको बताउनुभयो । अहिले हामीलाई अरु धेरै विकास चाहिएको छैन बाटो पक्की भएहुन्छ वहाँले भन्नुभयो । स्थानीय पदम तामाङले अरुबेला दुखसुख धरान बजार झरिएकैछ तर, वर

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved