स्थानीय

    Showing 3,051-3,060 of 5,054 items.
  • इलामा अन्तर्राष्ट्रिय चिया महोत्सवको तयारी

    इलाम/  चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु&

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १३ मा रहेको ‘ओशो पार्क’ पर्यटकको रोजाइमा

    धरान/ धरान उपमहानगरपालिका १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । बुटवलबाट साथीहरुसँगै धरान घुम्न आएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताए । उनले भने, “आजभन्दा चार(पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ । ”उदयपुर गाईघाटका प्रविन राई ब

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्पोर्ट्स अवार्ड प्रदान गर्ने मनोनयन सूचि सार्वजनिक

    धरान/ धरान खेलकुद मञ्चले स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ। विहीबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चले मनोनयनको सुचि सार्वजनिक गरेको छ । यही शुक्रबार प्रदान गरिने अवार्ड छनौट समिति बनाएर पुरस्कारको लागि सुचि तयार गरेको मञ्चका अध्यक्ष किशोर राईले बताए । धरानका एक महिला र एक पुरूष खेलाडीलाई धरान वर्ष खेलाडी २०८०÷८१ को अवार्ड प्रदान गरिने बताउनुभयो । समितिले १० वटा खेल विधाबाट छ महिला सहित १४ जनाको प्रारम्भिक सूची तयार गरेको थियो । जसबाट ६ जनाको सूची सार्वजनिक गरेको छ।उत्कृष्ट वर्ष खेलाडी पुरुष तर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम सोदेम्बा लिम्बू रहेका छन् । महिलातर

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमाधान रोजगार मेलाः सामाजिक सुरक्षा कोषमा आवद्ध योगदाताकर्ताले पनि उपचार पाउने

    काठमाडौं/ सामाजिक सुरक्षा कोषमा आबद्ध योगदाकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने भएका छन् । बिहीबार (जेठ १७ गते) देखि विराटनगरबाट सुरू भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटनमा श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदाकर्ताका सन्ततिलाई पनि उपचार सुविधा पाउने औपचारिक घोषणा गरेका छन् । यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले आजदेखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन भएको हो । यससँगै अनौपचारि

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा निर्घात विद्यार्थी कुटिए, अभिभावकलाई धम्की

    इटहरी/ वुधबार इटहरीको एक नीजि विद्यालयमा विद्यार्थी निर्घात कुटिएका छन भने अभिभावकलाई धम्की दिएको छ । शिक्षादीप बोर्डिङ स्कुल इटहरी १६ मा रहेको शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए । गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरे

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकरको अन्तिम चरणमा १५ जना

    धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर’ को चौथो शृङ्खलाको सेमी फाइनलबाट उत्कृष्ट १५ जना सहभागीहरू छानिएका छन् । उनीहरूले अन्तिम चरणमा प्रवेश गरेका छन् । मङ्गलबार सम्पन्न सेमी फाइनलका लागि ‘लागूऔषध दुव्र्यसन : चुनौती र समाधानका उपाय’, ‘ट्राफिक नियम उल्लङ्घन : चुनौती र समाधानका उपाय’, ‘जलवायु परिवर्तन : चुनौती र समाधानका उपाय’ र ‘विद्यार्थी र देशको भविष्य’ गरी चारवटा शीर्षकहरू दियउको थियो । सहभागीहरूलाई यी चार शीर्षकमध्ये आफुले रोजेको कुनै एक शीर्षकमा बोल्न दिइएको थियो । सहभागी १९ मध्ये चारजना सेमी फाइनलबाट बाहिरिएका छन् ।  प्रतिय

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको नडाहामा बराह एसईई कप हुने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय  स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, कृषिजन्य उत्पादन निर्यात

    नेपालमा उत्पादित घ्यू जापान निर्यात हुन थालेको समाचार प्रकाशमा आएको छ । विराटनगर–१४, जतुवास्थित सूर्योदय मिल्क एन्ड बेभरेज उद्योगले घ्यू जापान पठाउन थालेको हो । उद्योगले आइतबार (१३ गते) कार्यक्रम यसबारे जानकारी दिएको समाचार प्रकाशमा आएको छ । पहिलो चरणमा १२ सय किलो घ्यू जापान पठाइएको छ । अहिले प्रतिमहिना ५ हजार किलो घ्यूको माग आएको उद्योगले जनाएको छ । उद्योगले अहिले ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ति, १२ सय किलो घ्यू र १२ सय किलो मह पठाएको छ । अर्को महिनादेखि प्रतिमहिना ५ हजार किलो अर्थात् वार्षिक ५० मेट्रिक टन घ्यू पठाउने सम्झौता भएको बताइएको छ । यो सुखद् विषय हो । कृषिप्रधान

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्यमा केन्द्रबाट उपचार गराउँदै स्थानीय सरकार

    धरान/ स्थानीय सरकारको माहतहतमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सर्वसुलभ ढंगबाट उपचार गराउन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । अत्यावश्यक नागरिकले पाउने अधिकार स्वास्थ्य उपचार स्थानीय सरकारको वडा वडाबाटै गर्न थालेपछि हर्षितमात्र हैन विविध बर्षौदेखि उपचार गराउन नपाउनेहरुले समेत राहत महसुस गरेका छन् । धरान ८ की ५५ बर्षीया विमला गुरुङ धरान ८ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्दा हर्षित मुद्रामा थिइन् । मंगलबार वडाले पाठेघरसम्बन्धी मुखको क्याम्पसको सेम्बुल दिएकी उनले फेरि वडाले एजडिसीसँग समन्वय गरेर रगतको माध्याबाट ‘होलबडी चेकअप’ गर्न पाएको प्रत

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकार महासङ्घ सुनसरीमा तालाबन्दी

    धरान/ धरान –१३ स्थित अमरसेवा समाजसंगै रहेको नेपाल पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा वुधबार तालावन्दी गरिएको छ । मुख्यगरि सदस्यता विवादले गर्दा सुनसरीमा विवाद हुँदै आएको छ ।प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले तालावन्दी गरेको हो । महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाउँदै तालावन्दी गरेको सचिव कार्कीले वताए । उनका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved