मेयर हर्कराजले अदालतलाई पनि टेरेनन,दलहरुद्वारा निर्णय कार्यान्वयन गर्न अनुरोध

  • भदौ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अदालतले दिएको आदेश र दलसँगको सहमति कार्यान्वयन गरेका छैनन् । 

नगरप्रमुख अध्यक्ष रहेको धरान खानेपानी बोर्डले वृद्धि गरेको महशुल नघटापछि दलले संयुक्त प्रेस वक्तव्य निकालेका छन् । 

धरानका दस राजनीतिक दलले उच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न आज बुधबार वक्तव्य जारी गरेका हुन् । 

धरानका दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा ( माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत) 

समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उनमुक्ति पार्टी, संलोराम संघीय लिम्बुवान मञ्च, राष्ट्रिय साझा पार्टीले प्रेस वक्तव्य जारी गर्दै आदलतको आदेश कार्यान्वयन गर्न जोड दिएका छन् । दलले वक्तव्यमा भनेका छन्, 

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved