स्थानीय

    Showing 2,971-2,980 of 5,054 items.
  • अत्याधिक बर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान

    झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बा

    • प्रकाशित मितिः असार ४, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० औं भलुवा गोल्डकप : उपाधिका लागि सिरहा र धनकुटा भिड्ने

     दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन

    • प्रकाशित मितिः असार ४, २०८१
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० करोड १४ लाखको पुलको पिल्लर बाङ्गो भयो

    खोटाङ/ खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि

    • प्रकाशित मितिः असार ४, २०८१
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका विद्यार्थीलाई भविष्य बोक्ने झोला,खुशीले गद्गद

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी विद्यार्थीले पाएपछि खुशीले गद्गद भएका छन् । आइतबार विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए । अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए । अभियान नेपालले प्रेम दिवसका

    • प्रकाशित मितिः असार ३, २०८१
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लेउती सुरुङमार्ग धरानको संजीबनी

                                    सरोज श्रेष्ठ                    पूर्ब अध्यक्ष,सुनसरी उद्योग बाणिज्य संघ            धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य संघको सफल नेतृत्व गरेका श्रेष्ठको अर्को परिचय यातायात व्यवसायीको लागि नेतृत्व गर्ने अभिभावक समेत हुन् । उनी हाल नेपाल यातायात राष्ट्रिय महासंघ,कोशी प्रदेशको संयोजक समेत छन् । सरल स्वाभाव,चिन्तनशील बिचार र लगनशीलता नै श्रेष्ठको प्रधान विशेषता हो । धरान

    • प्रकाशित मितिः असार ३, २०८१
    • 2,178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ५ करोड भुक्तानी रोकियो, प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नभई अन्यत्रै सरुवा

    धरान/ धरान उमहानगरपालिकाको लागि आउने भनिएको प्रमुख प्रशासकीय अधिकृत नआउने भएका छन् । नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले सह सचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले वीच बाटोबाटै नै अन्यत्र सरुवा मिलाएर गएपछि धरानमा उनी नआउने भएका हुन् । धरानमा नआउने भएको पुष्टि धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम वेघाको स्वकीय सचिव खेम रणपहेलीले गरेका छन् ।आइतबार साँझ सामाजिक सन्जालद्धारा रणपहेलीले लेखेका छन,‘धरान उपमहानगरपालिकामा हाजिर नभई सह सचिव श्रीराम ठाकुर बाटो बाटै भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा’ भनेर जानकारी गर

    • प्रकाशित मितिः असार ३, २०८१
    • 1,352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोश्रो चरणको वन वे पुतलीलाइनमा लागू

    धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्यूनिकरण गर्नको लागि फेरी धरानमा दोश्रो चरणको वेन वे लागू गरिएको छ ।  आइतबारदेखि लागु हुने गरि धरानका मेयर हर्कराज राईले धरान उपमहानगरपालिका वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेका हुन् ।  उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको छ । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा गरेका थिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवास केसी, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य लगायतको उपस्थित रहेको थियो ।  यस्तो छ वेन वे  पुतलीलाइनस्थित

    • प्रकाशित मितिः असार २, २०८१
    • 862 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ बजेट आयो, ३५ अर्व २७ करोड वजेट

    मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।   कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा आर्थीक बर्ष २०८१/८२ का लागि १४ अर्व ४७ करोड २३ लाख रुपैयाँ चाल खर्चका लागि विनियोजन गरिएको बताए । उनले पूजीँगत तर्फ १६ अर्व २०करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।   उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अन

    • प्रकाशित मितिः असार १, २०८१
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गलाई विजयपुर हस्पिटलमा उपचार सेवामा छुट दिने

    धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचार सेवामा छुट सुविधा उपलव्ध गराइएको छ ।  धरान स्थित विजयपुर हस्पिटलले बैंकका कर्मचारी तथा ग्राहकहरुको लागि उपचार सेवामा छुट गर्ने भएको हो । बैंक र हस्पिटबीच छुट सेवाको निम्ति सम्झौता छ ।  ,विरामी भर्ना तथा बेड चार्जमा १५ प्रतिशत,अप्रेशनमा ५ प्रतिशत, ल्याब जाँच १० प्रतिशत र ग्राहकबर्गले औषधी खरीद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सानिमा बैंकका रिलेसनसिप मेनेजर मदन खनालले जानकारी दिए ।  आर्थिक कारोबार गर्दा मोबाइल बैंकबाट ´कारोबार गर्दा डिजिटल बैंकिङ(डेबिट , क्रेडिट कार्ड, क्युआर तथा मोबाइल बैंकिङ) बाट गर

    • प्रकाशित मितिः असार १, २०८१
    • 1,212 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका प्रमुख राजनीतिक दलद्धारा प्रमुख प्रशासकीय अधिकृत पठाउन माग

    धरान/ धरान उपमहानगरपालिका आठ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदै आएको छ ।  प्रमुख प्रशासकीय अधिकृत नहँुदा उपमहानगरपालिकाको दैनिक कामकाजहरु प्रभावित हुँदै आएको छ । जनताको कामकाज प्रभावित भएपछि धरानका राजनीतिक दलहरुले चिन्ता व्यक्त गर्दै तत्काल संघीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेको छ ।  प्रमुख विहीन हुँदा प्रशासनिक कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति उत्पन्न भएकोले धरानका ५ प्रमुख राजनीतिक दलहरूले शुक्रवार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एस लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क

    • प्रकाशित मितिः असार १, २०८१
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved