धरान–१३ को कृषि बजारमा विषादि अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले यो एकाइ स्थापना गरेको हो । धरानको कृषि बजारमा विषादि परीक्षणका लागि प्रयोगशाला स्थापना हुनु आम उपभोक्ताका लागि निकै खुसीको विषय हो । प्रयोगशालाका सामानहरू र एकजना सहयोगी कर्मचारी पनि आइसकेका छन् । यो प्रयोगशाला आगामी साउन १ गतेदेखि पाइलटको रूपमा सञ्चालनमा आउने बताइएको छ । सबै हरिया तरकारी र फलपूmलमा विषादिको मात्रा अब यहीँ परीक्षण हुनेछ । आजभोलि अधिकांश हरिया तरकारी र फलपूmलमा विषदिको प्रयोग गरिने र यस्ता व
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालमा कार्यरत डाक्टर अनिल गिरि र डाक्टर सुरज थापामगरले आफ्नो जन्म दिनको अवसरमा ४ परिवारको स्वास्थ्य विमा गरिदिएका छन् । डाक्टर गिरि चतरा अस्पतालका व्यवस्थापक हुन् । भने डाक्टर सुरज साहयक व्यवस्थापक हुन् । दुबै डाक्टरको असार १९ गते जन्म दिन परेको थियो । एकै दिन जन्म दिन परेका दुई डाक्टरले आर्थिक अवस्था बिपन्न ४ परिवार वडा नं १ का चन्द्रकला बिक र वडा नं २ का मीन बहादुर कार्की , बिश्बमाया मगर र टेकबहादुर खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका हुन् । अस्पतालका प्रवक्ता उत्सव खतिवडाका अनुसार डाक्टर गिरिले बिक र क
धरान/ र्याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार बितरण गरिएको छ। धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा बिजेता ममता तामाङलाई धरान उप(महानगरपालिकाका उप-मेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गरे। यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप- मेयर बेघाले क्रमशस् १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरे। सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १/१ हजार रुपैया प्रदान गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जान
विराटनगर/ विराटनगर महानगरपालिकाको प्यारागन सेकेण्डरी एकेडेमी स्कुलमा बिद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । विराटनगर वडा नम्बर ३ मा रहेको प्यारागन मार्गमा रहेको उक्त स्कुलको गुणस्तरीय शिक्षा र पठनपाठनमा बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि अहिले अभिभावक र बिद्यार्थीहरु खोजी खोजी स्कुलमा पुग्ने गरेका छन् । प्यारागन यो बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सत प्रतिशत विद्यार्थी उतीण हुन सफल भएको छ । प्यारागनमा नर्सरीदेखि प्लस टु सम्मको पढाई हुने गरेको छ । गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई ब्यवहारिक र सरल शैलीले पठनपाठन हुने गरेकाले हरेक बर्ष परीक्षाको नतिजा उत्कृष्ट भएको प्या
वराहक्षेत्र/ गएका बर्षहरुको तथ्याङ्कका आधारमा डेङ्गु रोग सक्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण , जीवन जल र आवश्यक अौषधिहरुको व्यवस्थापन गर्ने छ । यसलालाई चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र ब्यवस्थापन गरिनेछ । बुधबार स्वास्थ्य कार्यालय सुनसरीले वराहक्षेत्र नगरपालिकामा आयोजना गरेको डेङ्गु सा
विराटनगर/ विराटनगर ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज महानगरकै उत्कृष्ट कलेजको रुपमा रहेको छ भने बिद्यार्थीहरुको निम्ति रोजाईमा परेको कलेज हो । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एकमा कलेज मेरिल्याण्ड कलेज हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् । मेरिल्याण्डले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको व्यवस्थापन शिक्षामा पहिलो रोजाइमा पर्ने गरेको छ । २०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षि
इटहरी/ सुनसरीमा यस वर्षको एसइई परीक्षाको नतिजामा तिन ओटा विद्यालय निल भएको छ । धरान उपमहानगरपालिकामा रहेको पञ्चायत मावि, किरातेस्वर मावि र रामधुनी नगरपालिकामा रहेको पञ्चायत माविको नजिता निल भएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । तथ्याँक अनुसार सुनसरीबाट १३ हजार चार सय २५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये इटहरीको ग्रीनपिस एकेडेमी र धरानको विष्णु मेमोरियल माविका एक एक जना विद्यार्थीले चार जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । इटहरीमा रहेका केही सामुदायिक बिद्यालयका विद्यार्थीहरूको नतिजा एकदमै कमजोर दे
धरान र्याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को उपाधी धरान–६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट एस.ई.ई.दिएकी छात्रा ममता तामाङले जितेकी छिन। धरान–८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधी चुमेकी हुन। उपाधी जिते सङ्गै ममताले २० हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन। चतरा स्थित हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन। यश सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका
धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षामा यसपाली धरानका नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट पाइएको छ । प्रायः निजि बिद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । धरानकै उत्कृष्ट विद्यालयमा चिनिदैं आएको डिपोर्ट स्कुल धरान १८ र भिक्टोरी आवसिय मावि धरान ११ ले यो वर्षको नतिजा सतप्रतिशत गर्न सफल भएको छ । डिपोर्ट स्कुलले जम्मा ९६ जना विद्यार्थीहरु नै उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक राजकुमार राईका अनुसार ए प्लस १० जना,ए ग्रेड ५९ र बी प्लस र बी ग्रेडमा उतीर्ण भएको जनाएको छ । उनले भने हामी हरेक बर्ष सतप्रतिशत नतिजा ल्याउँदै आ
इलाम/ इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए । सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन