सम्पति के हो ?अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध

  • असोज ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रविन अधिकारी (सञ्चालक,होटल सन्ध्या इन,धरान )

सम्पति के हो ?
अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध।
दुख के हो ?
खाडी मुलुक बस्नेलाई सोध ।
 
सम्बन्ध के हो?
आफन्तबाट टाढिएकालाई सोध।
रोग के हो ?
मनपरि खानेलाई सोध।

उपचार के हो?
जिवन पद्धति बुझेकालाई सोध।

देश कसरी बिग्रियो?
राजनिती गर्ने छट्टुहरुलाइ सोध।

आज यो मुलुक छोड्न
 कोही शरणार्थी बन्न तयार छन्
कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।।
 
      _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved