सुनसरी/ सुनसरीको दुहबी ६ मा रहेको छाला उद्योगका कारण स्थानीय आन्दोलित भएका छन। छालाको दुर्घन्धले नगरवासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । दुहबी ६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरु उद्योग विरुद्ध आन्दोलित बनेका छन् । भैँसी तथा राँगा लगायतका जनवारको छाला प्रशोधन गर्ने ती दुई वटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगले छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । उद्योगल
धरान/ धराने जनताको ढाड सेक्ने गरि धरानमा खानेपानीको महशुल बृद्धि गरिएको भनेर धरानमा महसुल फिर्ताको आन्दोलन १० वटा राजनीतिक दलहरुले चकाईरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलहरुको आन्दोलनलाई काउण्टर दिएका छन् । उच्च अदालत विराटनगर धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राजनीतिक पार्टीले खानेपानी व्यवस्थापन बोर्ड र काउण्टरमा लगाएको ताला खोलिने भएको छ । उक्त आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुल्ला गरि दिएको छ । अदालतले भनेको छ ,‘ २०८१ साउन २८ गतेसम्म धरान खानेपानी व्यवस्थापन बोर्डको कार्
इटहरी/ सुनसरीको इटहरीमा अव नगरवस सञ्चालनमा आउने भएको छ । यो असोज महिनाको १ गतेदेखि उक्त नगरवस सञ्चालन गर्ने तयारी स्वरुप चार वटा वस खरिद गरेको छ । वस विद्युतीय बस हो । उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता गरे अनुरुप चार वटा बस इटहरी। आईपुगेको छ । अपाङ्ग मैत्री रहेको उक्त बस गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको बताए । उनका अनुसार उक्त विद्युतीय बस यही असोज १ गतेबाट सञ्चालन हुने
धरान/ धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबमको रौनक छाएको छ ! रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर मन्दिरमा छिमेकी मुलुक भारतसंगै नेपालको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु सहभागि भएसंगै बोलबमको रौनक छाएको हो ! बिजयपुर बोलबममय भएको छ । विभिन्न महमारीको कारण अघिल्ला वर्षमा श्रद्धालुहरुको उपस्थितीमा कमी आए पनि यो बर्ष भक्तजनहरुको चाप बोलबममा बढेकोले व्यवस्थापनमा पनि ध्यान दिइएको छ । सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ । श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेव
काठमाडौँ/ सत्ता साझेदार नेपाली कांग्रेसको आन्तरिक ‘किचलो’ का कारण कोशी प्रदेशमा सरकार विस्तार अड्किएपछि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । कोशीमा देखिएको सरकार विस्तारको ‘सकस’ फुकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज (सोमबार) विहानैदेखि जारी छ ।कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चार वटा मन्त्रालय पाउन
धरान/ धरानको खानेपानीको महसुल बृद्धि गरिएको विराेधमा धराने जनताले आन्दोलन गरिरहेको बेला संघीय सरकारको खानेपानी सरसफाई तथा सेवा महसुल निर्धारण आयोगले बृद्धि गरिएको महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । खानेपानी व्यवस्थापन बोर्ड धरानले वृद्धि गरेको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । आयोगको साउन १८ गते बसेको बैठकले तत्काल महसुल वृद्धि सम्बन्धी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको धरान खानेपानी बोर्डलाई निर्देशन दिएको छ । धरानमा खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विषयमा आयोगले तत्काल कार्यान्वयनमा नगर्न आदेश दिएको छ । आयोगका पत्रमा भनिए
इटहरी/ नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इञ्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इञ्चार्ज तोकेको हो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इञ्चार्ज तोकिएको छ । यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इञ्चार्ज तोकिएको छ । सार्वजनिक विज्ञप्तिअुनसार सुनसरी जिल्लामा जगदीश कुशियतलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मे
धरान/ दश दिनदेखि बृद्धि भएको खानेपानी महसुल यथावथ बनाउनुपर्ने माग राख्दै आन्दोलित धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । दश दलले आयोजना गरेको आन्दोलनको कार्यक्रममा धरानका सर्वसाधारणले समेत साथ दिएपछि आन्दोलन चर्किंदै गएको छ । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमै तालाबन्दी गरेका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नाम
धरान/ धराने जनताको लागि खाने पानी सहज रुपमा आपूति गर्न पाउनु फलाम चपाएझै भएको छ। हिउदको समयमा खाने पानीको अभावमा कानाकरधनकाक हरुले बर्षाद्मा धारामा पानी प्रसस्त आए पनि चैनको निन्द्रा पाएका छैनन् यसको प्रमुख कारण हो खाने पानीको महसुल ९ हजार प्रतिशतभन्दा बढी बृद्धि हुनु। अहिले यसैको विरोधमा दल आन्दोलित छन् । दश दलको आन्दोलनलाई सर्वसाधारणले समेत समर्थन जनाएका छन्।मनव जीवनसँग जोडिएको अत्यावश्यक कुरामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण हो । यो विना जीवन चल्नै सक्दैन । तर पाानरिधाानति बढी हुने गरेको ५ सांसद, नगर प्रमुख, वडाध्यक्ष लगायतले चुनावताका खाने पानी समस्या समाधानको विषयलाई प्राथमिकताना
धरान/ रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताए । विद्यार्थी