स्थानीय

    Showing 2,781-2,790 of 5,053 items.
  • बीपी प्रतिष्ठानसंग मजदुरहरु रुष्ट,आन्दोलन परिचालन कमिटी गठन

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले आफुहरुलाई एक वर्षदेखि अलमल्याएको भन्दै सुरक्षा श्रमिक र सफाइ श्रमिकहरु रुष्ट बनेकाछन् । वृद्धि गरेको न्युनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलव समेत रोक्का गरिएपछि मौखिक र लिखित रुपमा पटक पटक ध्यानाकर्षण गराएको भएपनि समस्याको समाधान नभएपछि श्रमिकहरु प्रतिष्ठानसंग रुष्ठ बनेका हुन् । बिहिबार प्रतिष्ठान हाताभीत्र नेपाल सफाई कर्मचारी युनियन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले भेलाको आयोजना गरेर सम्बादबाट समस्याको समाधान नभएको भन्दै आन्दोलनबाट निकास निमाल्ने सं

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 1,030 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी

    काठमाडौँ/ सरकारले बाँदरलाई कृषि बालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन । बँदेललाई गतबर्ष नै घोषणा गरिसकेको हो । बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’उनले भने ।कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइ

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा हेल्लो सिएम सुरु

    विराटनगर/ कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखी २४ घण्टा नै जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए ।उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताए । सुशासनबाट नै जनता

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रले अपांग तथा असहायहरुलाई सहयोग पुर्‍याउँदै

    धरान/ अपांंग तथा असहाय सेवा केन्द्र धरान १९ ले अपांग तथा सहायका क्षेत्रमा कार्यमा गरेको कामकाे अमेरिकी नागरिक बुश वर्कले समेत प्रशंसा गर्नुभएको छ । उहाँले केन्द्रको १८औ बार्षिक साधरण सभामा एक बर्षमा पुर्‍याएको फेरिस्त सुनेपछि केन्द्रले अपांग तथा असहायप्रति गरेको सहयोगको प्रशसा गर्नुभएको हो । अपांग, असहायहरुका लागि खाद्यान्न, स्वास्थ्य, शिक्षा लगायतका काम गर्ने उदेश्यले १८ बर्ष अगाडि स्थापना भएको अपागं तथा असहाय केन्द्रले यो अवधिमा स्वास्थ्य, शिक्षा तथा खाद्यान्नमा लाखौ असहायहरुलाई सहयोग पुर्‍याएको छ । असहाय तथा अपांंग भएका विद्यार्थीहरुलाई छात्रवृत्ति, स्वास्थ्यको पहुच नपुगेकाह

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, आर्थिक सुधारमा ध्यान दिनु आवश्यक

    नेपालमा कुनै पनि विषयमा निर्णय वा नीति निर्माण गर्नुअघि सरोकारवाला र विज्ञहरूसँग छलफल गर्ने खासै परम्परा छैन । विज्ञ र सरोकारवालाहरूसँग परामर्श लिने वा छलफल गर्ने लन नभएकै कारण विभिन्न क्षेत्रमा अपेक्षित परिणाम आउने गरेको छैन । जनअपेक्षा पूरा हुन नसक्नुको एउटा मुख्य कारण पनि यो पनि हो । देशको आर्थिक सुधारकै विषयमा पनि यस्तै भएको छ । नेपालले पहिलो चरणको आर्थिक सुधार कार्यक्रम ०४२ मा सुरु गरेको थियो । विश्व बैंकको ऋण परियोजनामा संरचनात्मक सुधार कार्यक्रम सञ्चालन भएको थियो । सो कार्यक्रम वित्तीय असन्तुलन र बजेट घाटा नियन्त्रण गर्ने, मुद्रास्फीतिलाई वाञ्छित सीमामा राख्ने तथा वित्तीय तथा मौद्रि

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भीम बहादुरको हिम्मतःखानेपानी बृद्धि शुल्क विरुद्ध उच्च अदालतमा मुद्धा

    धरान/ उच्च अदालत विराटनगरमा धरान खानेपानी शुल्क विरुद्ध मुद्धा दायर भएको छ । धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले उच्च अदालतमा मुद्धा दर्ता गरेका थिए । उनले नगर प्रमुख हर्कराज राई (साम्पाङ), उपमहानगपालिकाको कार्यालय, धरान खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोग काठमाण्डौंलाईसमेत विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । खड्काले गैरकानुनी तथा एकलौटीरुपमा बोर्डबाट वृद्धि गरिएको खानेपानी महशुल तथा शुल्क नलिनु, नलिन लगाउनु भनेर अन्तरिम आदेश माग गरेपनि सोमबार सुनुवाई हुँदा उच्च अदालतबाट माग वमोजिम अन्तरिम आदेश जारी भएको छैन । व्यवस्थापन बोर्डबाट गैरकानुनीरुप

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ठेकेदार गुण्डागर्दी शैलीले कर असुल्छन्,ताला बुझाउने व्यवसायीको चेतावनी

    धरान/ धरानमा गुण्डागर्दी शैलीमा ठेकेदारले कर असुल्ने गरेको बताइएको छ । पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाइने गरेको धरानका व्यवसायीहरुले बताएका छन् । उनीहरुले त्यस्ता ठेकेदारलाई कार्वाही गरिनुपर्ने माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. वि. रात देऊ निर्माण सेवा राम धुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् । ठेकेदार कम्पनीले जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्र बिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको ध

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतको ७८ औ स्वतन्त्रता दिवस : भारत र नेपालको रोटीबेटीको संबन्ध,धरानमा रक्तदान (भिडियो सहित)

    धरान/ नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको प्रमुख आतिथ्यमा धरानको भानुचौकमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा ६१ पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठले बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ विरामीहरुका लागि रगतको अभावलाई पूरा गर्न ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नारालाई सार्थकता दिँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रमुख अ

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी ब्याडमिन्टन संघको अध्यक्षमा प्रतिक श्रेष्ठ

    धरान/ सुनसरी जिल्ला ब्याडमिन्टन संघ पुर्नगठन भएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा सुरेश नियोङ लिम्बू र मणिराज गुरुङ चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् । यसैगरि, ४ जना सदस्यमा शुभाष कुमार भट्टराई, पहलमान कटुवाल राजेश गौतम र श्याम प्रसाद लो चयन भएका छन् । संघको विधान अनुसार १५ जना कार्यसमितिमा रहने व्यवस्था छ । बाँकी ६ जना सदस्य अध्यक्ष एवं कार्यसमितिले मनोनयन गर्ने नवनिवार्चित अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बि

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सात सय बन उपभोक्तालाई नि:शुल्क कफि,मेवा,चिराइतो वितरण (भिडियो सहित )

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीको वन समितीका सात सय उपभोक्ताहरुलाई नि:शुल्क विरुवा वितरणलाइ निरन्तरता दिएको छ। पानबारी सामुदायिक बन उपभोक्ता समुहका सात सयभन्दा बढी उपभोक्तालाई एक उपभोक्ता एक विरुवा अभियान अन्र्तगत नि:शुल्क विरुवा वितरण अभिायान्तरगत वितरण गरिएकाे बन समिती अध्यक्ष भुपाल(कृष्ण) राईले बताए। उनका अनुसार विगत एक वर्षअघिदेखि उपभोक्ताको घर घरमा विरुवा रोप्ने अभियान सञ्चालन गर्दै आएको छ। यो वर्षाको समय हो, विरुवा रोपेपछि हुर्कन सजिलो हुने भएकाले यतिवेला धेरै विरुवा रोप्ने अभियानमा रहेको अध्यक्ष राईले बताए। उनले उदाहरणका लागिे,“विगतको वर्ष

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved