मनोरञ्जन

    Showing 61-70 of 526 items.
  • ‘परान’ ले हल हल्लायो : पारिवारिक भावनाले दर्शकलाई रुवायो

    धरान/  हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ। वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्। ‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी,

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन : मौलिक संस्कृतिको उत्सव

    धरान/धरानमा मगर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउँदै पुस्ता हस्तान्तरणको सन्देशसहित सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन गरेका छन्। नेपाल मगर संघ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मगर समुदायका दर्जनौँ समूहले परम्परागत पोसाक र ढोल–मादलको तालमा सामूहिक नाच प्रस्तुत गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरको रूपमा चिनाउँदै भने, “धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै समुदायले संस्कार र संस्कृतिको सम्मान गर्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मन्दिरमा कार्तिके अर्थात हरिबोधिनी मेला शनिबार , तयारी हुँदै

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ । प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष कात्तिक १५ गते शनिवार एकादशिको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ । मेलाको लागि मन्दिरमा रङ्गरोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली साहित्याकाशमा चम्किलो तारा : ‘अन्तिम सेलो’

    म भएर नै तिमीलाई तिमी मेरो हुने गरी प्रेम गर्छु...    यिनै प्रेमिल हरफहरूबाट ‘अन्तिम सेलो’ कविता सङ्ग्रहको ढोका खोल्छु म । इन्दु नेपाल योन्जन कोमल हृदय भएका स्रष्टा हुन् । हरेक क्षण दवाबमा काम गर्नुपर्ने स्वास्थ्य संस्थाजस्तो क्षेत्रमा सक्रिय भएर पनि उनी काव्य लेखनमा समर्पित छन् । संवेदनशील हृदयका धनी कवि योन्जनको कविता सङ्ग्रह हो, ‘अन्तिम सेलो’ ।      अत्यन्तै कोमल शब्दहरूको पठनले गहिरो प्रेमभाव स्पर्श गर्न पाइन्छ, ‘प्रेम गर्छु’ कवितामा । त्यस्तै सङ्खुवासभा जिल्लाको ग्रामीण परिवेशलाई कवितामा उतारेर मातृस्थान पहिचानको पक्षधर बन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचिनगर–१२ नयाँ बस्तीमा सामूहिक देउसी नाच सम्पन्न

    झापा/ तिहारको भाइटिकाको अवसरमा झापाको मेचिनगर–१२ स्थित नयाँ बस्ती युवा परिवारले परम्परागत सामूहिक देउसी नाच कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका सञ्चालक राजकुमार कार्कीका अनुसार यस वर्षको देउसी नाचबाट एक लाख पाँच हजार दुई सय साठी रुपैयाँ संकलन भएको छ। समाजले संकलित रकम समुदायलाई आवश्यक पर्ने क्षेत्रमा सहयोगका लागि प्रयोग गर्ने जनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कैलास कार्कीले गर्नुभएको थियो। कार्यक्रममा यस वर्ष मेचिनगर–१० बाट आएको उराँव नाचले विशेष आकर्षण पाएको थियो। साथै साकेला नाच, मारुनी नाच र मौलिक देउसी गीत–सङ्गीतमा प्रस्तुत नृत्यहरूले उपस्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 1,011 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुनर्निर्माणका लागि देउसी कार्यक्रम

    धरान/ धरान–१७ सचेत नागरिक समूहले यसपटक तिहारमा सांस्कृतिक देउसी खेलेर रकम सङ्कलन गर्ने भएको छ ।  देउसी कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम जेन–जी आन्दोलन क्रममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने समूहले जनाएको छ । समूहले आइतबार पत्रकार सम्मेलनमार्पmत् यसबारे जानकारी दिएको हो । समूहले यही कात्तिक ५ गते रेल्वेचोकमा सांस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने भएको छ । देउसीबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.१९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिने समूहका संयोजक दयाराम थापाले जनाए । समूहले २०८१ मा पनि बाढीपीडितहर

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि तिहार विधिवत् रूपमा सुरु, झिलीमिली उज्यालो र देउसी–भैलोको रमझम

    काठमाडौं/नेपालभर आजदेखि प्रकाश र उत्सवको पर्व तिहार विधिवत् रूपमा सुरु भएको छ। धनतेरस (धनत्रयोदशी) र यमदीपदानसँगै सुरु भएको तिहारलाई हिन्दू धर्मावलम्बीहरूले मृत्युदेवता यमराज र धनका देवता कुबेरको आराधनाको रूपमा मनाउने गर्छन्। धर्मशास्त्रविद्हरूका अनुसार आजको दिनदेखि दीप प्रज्वलन गरी यमदीपदान गर्नाले मृत्युपछि पनि आत्मालाई मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ। यसै दिन धन, समृद्धि र स्वास्थ्यको कामना गर्दै धनतेरस मनाइन्छ। यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन पर्न गई विशेष धार्मिक समायोजन आएको छ। घर–घरमा शुभसम्पत्ति र सौभाग्यकी देवी लक्ष्मीको आराधना गर्दै साँझपख दीप प्रज

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एसईई आइडल सिजन–६’ को तयारी, विजेतालाई एक लाख नगदसहित पूर्ण छात्रवृत्तिको आकर्षक अवसर

    धरान/ कोशी प्रदेशकै चर्चित र प्रतिष्ठित प्रतिभा प्रतियोगिता ‘एसईई आइडल’ सिजन–६ को तयारी धरानमा आजबाट सुरु भएकाे छ । ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नाराका साथ  २०७५ सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताले प्रदेशभरिका विद्यार्थीको प्रतिभा पहिचानमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।फक्ताङलुङ मिडिया हाउस प्रालीद्वारा आयोजना गरिने यो प्रतियोगिता संगीत, नृत्य र वाककलामा रुचि राख्ने एसईई परीक्षार्थीहरूका लागि आकर्षक मञ्चको रूपमा स्थापित हुँदै आएको छ। मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार, “यी तीनवटा प्रतियोगितात्मक क

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘सोल्टिनी’ ट्रेलर सार्वजनिक : प्रेम र विभेदबीचको संघर्षमाथि मन छोने प्रस्तुति

    काठमाडौं/ कार्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथा, सामाजिक विभेद र पारिवारिक संघर्ष जस्ता गम्भीर विषयलाई मन छुने ढङ्गमा प्रस्तुत गरेको छ। निर्देशक अर्जुन सुवेदी को निर्देशनमा बनेको फिल्मले प्रेम र समाजबीचको द्वन्द्वलाई भावनात्मक रूपमा चित्रण गरेको छ। ट्रेलरमा समुदायबीचको असमानता, पारिवारिक दबाब र प्रेमको अस्तित्वका लागि लडाइँजस्ता यथार्थपूर्ण प्रसङ्गहरू देखाइएको छ। फिल्ममा प्रकाश र परीक्षा मुख्

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन' दोश्रो संस्करणको उपाधि

    इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् । मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गना

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved