विराटनगर । नमिता चौधरीले टिकटक खोलिन् । ड्राप्mटमा गइन् अनि त्यहाँ सेभ गरेको लिङ्कमा क्लिक गर्दै चाहिए जति भिडियो खिचिन् । सुनसरीको झुम्काबाट उनी भेडेटारको पाथीभरा पुगेकी थिइन् । ‘कोरोनाको त्रास र लकडाउनले गर्दा बाहिर घुम्न निस्किएकै थिइनँ’, उनले भनिन्, ‘बल्ल एघार महिनापछि रमाइलो गर्न निस्किएँ ।’ नमिता र उनका चारजना साथीले भेडेटार वरपरका पर्यटकीय क्षेत्र घुमफिर गरेर रमाइलो गरेको सुनाए । कोरोना–त्रास कम हुन सुरु भएसँगै प्रदेश १ का पर्यटकीय क्षेत्रमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको छ । कोरोनाले पूरै ठप्प भएका धार्मिक तथा पर्यटकीय क्षेत्रमा मानिसहरू सम
सुनसरी÷ गायक प्रमोद खरेल फरक किसिमको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ इटहरी आउने भएका छन् । अ स्टोरी अफ योङ हर्टको आयोजनामा हुने कार्यक्रममा गायक खरेलले आफ्नो जीवनकथासँगै गीत पनि सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले जनाए । कार्यक्रममा खरेलले आप्mना दर्जनभन्दा बढी गीतहरू पस्किने कार्यक्रम छ । झन्डै एक वर्षअघि योजना बनेको भए पनि बन्दाबन्दीका कारण कार्यक्रम हुन नसकेको घिमिरेले सुनाए । सफल व्यक्तित्वहरूका कथा सुनाउँदा युवामा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ । शुक्रबारको कार्यक्रममा डाइनामि
इलाम: इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए । भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । प्रदेश नम्बर १ सरकारको लगानीमा इलाम नगरपालिकाको समेत सहभागितामा निर्माण
धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ५ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ५ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले नै उनलाई टप ५ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म
धरान । नेपालीहरुको दुई पाङ्ग्रे सवारीको रोजाइमा पर्दै आएको मोटरहेड कम्पनीको बाइकले नेपाली बजार क्षेत्रमा छुट्टै ब्राण्ड स्थापना गरेको छ । कम्पनीहरुले वित्रीपछिको सेवालाई प्राथिमकता नदिदा उपभक्ताहरुले सास्ती खेपीरहेका अबस्थामा मोटरहेड कम्पनीले वित्री पछिको सेवालाई पनि उच्च प्राथिमकतामा राखेर सेवा दिदै आइरहेको छ । एसएलआर टेक्नो एण्ड ट्रेडले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएकोे जनाएको छ । एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्ज्वल जोशीले उपत्यकाभित्रका ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरि सेवा प्रदान गर्दै आइरहेक
धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरान
धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ९ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ९ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले उनलाई टप ९ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म आएको बुब
धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न सफल भएका धरानका सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन आर्थिक सहयोगका लागि अभियान नै संचालन गरिएको छ । यसै वीच नेपाल तामाङ घेदुङले लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । यस अघि धरान २ स्थित निकेतन उच्च माध्यमिक विद्यालयमा गरिएको एक कार्यक्रममा ४५ हजार रुपैया भोटिङका लागि आर्थिक संकलन भएको थियो । घे
इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब
धरान/ पब्लिक स्पीकर नेपालका बिजेता, प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । काठमाडौंमा बालआश्रम चलाइरहेकी कालिकोटकी नन्दा सिंह सगँ रमेशले यहीँ मंसिर २२ गते धरानबाट विवाह गर्न लागेका हुन् ।उनिहरु केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । यता रमेशका साथि जिबन विष्टले पनि एउटै लगनमा विवाह गर्न लागेको छन् । १२ वर्षको मित्रताको उपज भन्दै जिबनले एउटै लगन एउटै मण्डपबाट विवाह गर्ने निधो गरेको बताएका छन् । विभिन्न समयमा समसामायिक विषयमा आफ्नो कुरा सामाजिक सञ्जालबाट व्यक्त गर्दै आएका रमेशका फ्यान फलोइङ राम्रो छ। पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा कल्पना दाहालसगँको दोहोरीका