धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरकप शुरु

  • फागुन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा÷ धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबार देखि दोस्रो मेयर शुरु भएको छ ।१६ टिम सहभागि रहेको खेलको नगरपालिकाका मेयर पर्शुराम नेपालले उद्घाटन गरेको हुन् ।

पहिलो दिन भएको २ खेलमा अयोजक जितपुर रातो र मार्गा पोखरी बिजय भएका थिए । आयोजक जितपुर रातो ले २ र ० गोल अन्तरले बिजयी भएको थियो । त्यस्तै दोश्रो खेलमा धनकुटा न.पा.१० मार्गा पोखरी र छथर जोरपाटी गा.पा.१ बीच भएको खेलमा टाइब्रेकरको आधारमा छथर जोरपार्टी ८ र ७ गोलले पराजित भएको थियो । त्यसैगरी शनिवारको पहिलो खेलमा साहारा क्लब अर्खौले र महालक्ष्मी नगरपालिका २ बिच भयको खेलमा साहारा क्लब अर्खौलेलाइ ५ –१को गोल अन्तर ले पराजित गरेको थियो ।
त्यस्तै शनिवारकै दोस्रो खेलमा तुम्बा सेवा समाज, सयपत्री युवा क्लब बिच प्रतिस्पर्धा भएको थियोे प्रतियोगितामा तुम्बा सेवा समाजले सयपत्री युवा क्लबलाइ २–० गोलको अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी पाँचौ खेल लालिगुराँस न.पा , महालक्ष्मी नगरपालिका ८ बिच भयको थियो उक्त खेलमा लालिगुराँस न.पा.ले महालक्ष्मी नगरपाकिा ८ लाई ३–०को अन्तरले पराजित गरेको थियो ।

पहिलो चरणको छैठौं खेल आयोजक महालक्ष्मी नगरपालिका निलो र घुमाउने क्लब बिचको भएको थियो । सो खेलमा आयोजकले घुमाउने क्लबलाइ २–० को अन्तरले पराजित गरेको थियो ।

त्यस्तै पहिलो चरणको अन्तिम खेल म्याङ्लुङ्ग र झापा गा.पा. बिच भयको थियो सो खेलमा म्याङ्लुङ्ग २–० अन्तरले बिजयी भएको थियो ।

150215303_911261792980166_7726130421905602935_n

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved