मनोरञ्जन

    Showing 291-300 of 526 items.
  • धरान फुस्रेका पार्कले पर्यटक तान्दै

    धरान/  कुनै बेलाको व्यापारीक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे सुनसान झै थियो । कोशी पहाडी क्षेत्रबाट कृषि सामाग्री ल्याएर विक्री गर्ने र नुन तेल किनेर घर फर्किने केन्द्र ठाउँ ठाउँमा सडक निर्माणसँगै सवारी साधन चल्न थालेपछि सुनसान झै बन्यो । तर अहिले फेरि यहाँ विभिन्न प्रकारका पार्क निर्माण भएपछि फुस्रेको पुरानो शाख फर्किएको छ, यहाँ रहेको पार्क हेर्न दैनिक हजारौ सर्वसाधारण आउने गरेका छ् । धेरै बर्ष धरानको फुस्रे व्यापारिक केन्द्र थियो । यहाँ धनकुटा, तेह्रुथुम, संखुवासभा, ताप्लेजुङ लगायका क्षेत्रबाट ढाकर बोकेर कृषि सामाग्री ल्याउने गर्दथे भने कृषि सामाग्री विक्री गरेपछि पैदलै दुई

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला उद्घाटनकालागि राष्ट्रपतिलाई निमन्त्रणा

    वराहक्षेत्र/ नेपालको एक मात्र कुम्भ मेला स्थलको रूपमा रहेको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा चैत्र २७ गते १ महिनासम्म आयोजना हुने वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको छ । आइतबार नगर प्रमुख तथा वाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सव मेला मूल आयोजक समितिका सह(अध्यक्ष रमेश कार्कीले काठमाडौँ स्थित राष्ट्रपति भवन शीतल निवासमा पुगेर सम्माननीय राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र दिएर कुम्भ महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका थिए । राष्ट्रको गौरव र नेपालीको सानको र

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप वडा नं १ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत वडा नं १ फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ३ लाई शून्यका विरुद्ध तिन गोलको अन्तरले पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं १ का लागि पहिलो हापको थपिएको अतिरिक्त समयमा प्रसान्त राई, छेमेहाङ राई र दोस्रो हापको ३० औ मिनेटमा पुनः छेमेहाङ्ग राईले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं १ का छेमेहाङ्ग राई म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थि

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप फुटबल वडा नं ६ र ९ ले अङ्क बाडेँ, २ र १० वरावरीमा

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए । तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वि डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी

    विराटनगर/ मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जसमा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए । झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए । ७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १२ औ धरान १० के रनमा जनप्रनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने

    धरान / १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने भएको छ । स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिश्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए । एकै समुहमा रनमा सहभागि भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ । जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्थासँगै विजेता खेलाडिलाई

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभिन्न कविले कवि पाख्रिनका कविता सुनाए

    धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव । सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए । त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए । प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रधाममा मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र धाममा माघ एक गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी अन्तिम चतरणमा पुगेको हो । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठका अनुसार भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्र धाम तयार रहेको छ। व्यापार, व्यवस्थापन, सुरक्षा लगायत व्यवस्थापन भइरहेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले बताए । पौष मसान्तको रातदेखि , माघ १ गते र २ गते लाग्ने मेलाका लागि सरसफाइ र रङ रोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 1,015 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उत्सव : घरेलु उद्योगका स्टलमा आकर्षण बढ्दो

    धरान /धरान उत्सव स्थानीय घरेलु उद्योगका उत्पादनका स्टलहरुका लागि प्रदर्शन गर्ने थालेको रुपमा रहेको छ । गत शुक्रबारदेखि धरानको पब्लिक माविको खेल मैदानमा भएको उत्सवमा ७५ वटा स्टलहरु राखिएका भएपनि अन्य स्टलको तुलनामा घरेलु उद्योगका स्टलहरु भने सम्झन लायक रहेका छन् । १२३ औं धरान उत्सवमा विभिन्न प्रकारका व्यापारिक तथा जातीय परिकारका साथै सँस्कृति झल्किने स्टलहरु रहेका छन् । यी मध्ये त्यहाँ रहेका दुई वटा स्टल भने नितान्त फरक छन् । एउटा हो महिला उद्यमीबाट उत्पादन भएको स्वदेशी जडीबुटीबाट बनेका नुहाउने साबुन र अर्को स्टल धरानका अपांग तथा असहायहरुले बासको प्रयोग गरेर बनाइएका सजावटका सामानका स्टल

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 1,051 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादकै बिच धरान डे मनाउने तयारी

    धरान/ धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए । धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् । ‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध ज

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 1,169 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved