मनोरञ्जन

    Showing २३१-२४० of ५३२ items.
  • दृष्टि बिहीन गंगाको समुधुर स्वर, सडकमा गीत गाउँदै छोरा पढाउछिन (भिडियो सहित)

    रणध्वज लोहार  धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए ।   उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए । अनि कुरा गर्दै

    • प्रकाशित मितिः असोज १९, २०८१
    • १,७८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका नृत्यकर्मीद्धारा देउसी रकम बाढीपीडितलाई दिन अनुरोध,

    धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् ।  प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।  प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।  कार्यक्रममा संस्थापक अध्यक्ष एव प

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ७९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल गायनको च्याम्पियन निम्तेन्जी

    धरान/ बिद्यार्थीहरुको अन्तरनिहीन प्रतिभाको गायन प्रतियोगिता धरानमा सम्पन्न भएको छ । धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८१, सिजन १ मा डिपोट सेकेन्डरी स्कुल धरान १८ का निम्तेन्जी तामाङ बिजेता बन्न सफल भए । शनिबार धरानको सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे।त्यस्तै पब्लिक मा.बि

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ५८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आहा!!!केराबारी ,कास फुल्दा झनै मनमोहक(फोटो फिचर )

    उत्तरी मोरङको एक सुन्दर गन्तव्य केराबारी तस्बिरहरु:  

    • प्रकाशित मितिः असोज ९, २०८१
    • १,००१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयमा विद्यार्थीको प्रतिभा खोजीको लागि ट्यालेण्ट शो २०८१

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुको प्रतिभालाई कदर गर्दै आज(शुक्रबार) युएन नवोदय ट्यालेण्ट शो गरेको छ । विहान कलेज परिसरमै उक्त कार्यक्रम गरेको हो ।   कलेजका पिआर राम बहादुर लिम्वूका अनुसार त्यहाँ अध्ययनरत ३ सय १० जना यो वर्षको नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा विद्यार्थी भर्ना भएका छन् । उनीहरुको प्रतिभालाई कलेजले प्लेट फर्म दिएको हो । पढाई अलवा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको कदर गर्दै हरेक बर्ष युएनमा कक्षा ११ मा भर्ना भएका व्द्यिार्थीहरुको प्रतिभाको सम्मानको लागि यस्ता कार्यक्रम गर्दै आएको पिआर लिम्वुले बताए । कक्षा ११को होट

    • प्रकाशित मितिः असोज ४, २०८१
    • १,२६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मेलाको झमेलाः ठीक की बेठिक ?

    धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ । दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ । गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ । धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्

    • प्रकाशित मितिः असोज २, २०८१
    • ७८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा चर्चित र्‍यापर भीटेन आउने,असोज ५ गते कन्सर्ट गर्ने

    धरान । चर्चित र्‍यापगायक भीटेन साङ्गीतिक प्रस्तुती दिने भएका छन् । ‘भिटेन लाइभ इन धरान’ कन्सर्ट मार्फत प्रस्तुती दिने भएका हुन् ।कन्सर्टको बारेमा सोमवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । लागु औषध दुर्व्यसन मुक्ति अभियानको क्रममा उक्त कन्सर्टको आयोजना गर्न लागिएको आयोजक धरान स्थापित समुहले आयोजन गर्ने भएको हो । उक्त कन्सर्टबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका धरानका प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिने जनाइएको छ । असोज ५ गते धरान–१६ स्थित धरान रङ्गशालामा आयोजना गरिने समूहका अध्यक्ष सरल उदासले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कार्यक्रममा भिटेन झैँ न

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ६६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टलाई कोशी प्रदेश सभा सदस्यदेखि शिक्षा महाशाखा प्रमुख लगायतको शुभकामना,एसईई टपर,‘स्टुण्डेण्ट अफ द इयर’लगायतलाई पुरस्कार र सम्मान

    धरान ।सुनसरीको धरान उपमहानगरपालिकाम वडा नम्बर ६ मा रहेको एभरेष्ट चिल्ड्रेन होम स्कुलले वि.सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित स्कुल हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानीय सरकारका प्रतिनिधी , प्रदेश सभा सदस्य र विद्यार्थीसँग १७ औं बार्षिक उत्सव मनाएको हो ।कोशी प

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • १,३५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा कृषि एक्स्पोको तयारी तीब्र

    विराटनगर/  भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ। कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र पर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘हातैमा चुरा छन छन ’ सार्वजनिक(भिडियो सहित)

    धरान/ गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराचको अभिनय छ । भिडियो:

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ५९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved